सरकारको यो कदमले घरजग्गा व्यवसायी उत्साहित
काठमाण्डौ। सरकारले भूमीसम्बन्धी अध्यादेशको नवौँ संशोधन पारित गरेको छ । मन्त्रीपरिषदको बैठकले भूमीसम्बन्धी अध्यादेशको नवौँ संशोधन पारित गर्दै राष्ट्रपतिकोमा प्रमाणीकरणका लागि पठाएको हो । यससँगै जग्गा हदबन्दीका कारण लामो समयदेखि … पूरा पढ्नुहोस् »
















