नेपाल एयरलाइन्सका चालक दलका सदस्य दोहा एयरपोर्टमा पक्राउ

काठमाडौँ । नेपाल एयरलाइन्सका चालक दलका सदस्य सन्देश तिवारी सुन तस्करीको आरोपमा दोहामा पक्राउ परेका छन् । सुन तस्करीको आरोपमा उनलाई दोहा प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेसँगै तिवारीलाई … पूरा पढ्नुहोस् »

प्रगतिशील लोकतान्त्रिक पार्टीद्वारा १५१ सदस्यीय केन्द्रीय कमिटी घोषणा

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले १५१ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेको छ । केन्द्रीय कमिटीको अध्यक्ष परिषद्मा ओजस्वी भट्टराई, दुर्गा सोव, सन्तोष परियार, सुदन किराती र सुरेन्द्र प्रसाद जयसवाल … पूरा पढ्नुहोस् »

काठमाडौं महानगरपालिकाका मेयर बालेनलाई पितृशोक

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)लाई पितृशोक परेको छ । उनका बुवा रामनारायण शाहको निधन भएको हो । आयुर्वेदिक चिकित्सक शाहको उपचारका क्रममा सोमबार (मंसिर १५) मध्याह्न करिब … पूरा पढ्नुहोस् »

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको पटक–पटक सर्दै आएको केन्द्रीय कार्यसमितिको बैठक आज बस्न लागेको छ । कांग्रेसको १५औँ महाधिवेशन आगामी पुस २६ देखि २९ मा गर्ने सहमति भएसँगै बैठक बस्ने भएको … पूरा पढ्नुहोस् »

अत्यावश्यक सेवा बन्द गरेर औषधी व्यवसायी आन्दोलित

काठमाडौं । अत्यावश्यक सेवा अन्तर्गतको औषधी पसल बन्द गरेर व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन् । ‘आवश्यक सेवा सञ्चालन ऐन २०१४’ विपरीत व्यवसाय नै बन्द गरेर औषधी व्यवसायी बिरोध र धर्नामा लागेका … पूरा पढ्नुहोस् »

भोली सोमबारदेखि पुनः सञ्चालनमा आउँदै चन्द्रागिरी केबलकार

काठमाडौं । राजधानीमा सञ्चालित चन्द्रागिरि केबलकार सेवा सोमबार (भोलि)देखि पुनः सञ्चालनमा आउने भएको छ । केही समयदेखि निर्माणाधीन तथा मर्मतसम्भारका कारण बन्द रहेको उक्त सेवा अब नियमित रूपमा सञ्चालनमा आउन … पूरा पढ्नुहोस् »

कांग्रेस महाधिवेशन पुस २६ देखि २९ मा हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आगामी पुस २६ देखि २९ मा हुने भएको छ । असोज २८ देखि महाधिवेशनको विवादमा अल्झिएको कांग्रेसले सभापति शेरबहादुर देउवाको निर्देशन बमोजिम निकास निकालेको … पूरा पढ्नुहोस् »

मतदानस्थल, अब १० हजार ९६७

काठमाडौं । निर्वाचन आयोगले मतदानस्थल थप गरेको छ । आयोगले मतदाताको पहुँचलाई सरल, सहज र व्यवस्थित तुल्याउन मतदानस्थल पुनरवलोकन गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । मतदातालाई अपायक परेका, … पूरा पढ्नुहोस् »

पोखरेललाई ओलीका चार जवाफ

काठमाडौं । नेकपा (एमाले) ११औँ महाधिवेशन अबको १३औँ दिनमा महाधिवेशन हुँदै छ । उद्घाटन सत्र भक्तपुरको सल्लाघारी र बन्द सत्र काठमाडौंको भृकुटीमण्डपमा हुनेछ । मंसिर २७–२९ गते हुने महाधिवेशनको लोगो … पूरा पढ्नुहोस् »

रास्वपा र विवेकशील साझा पार्टीबीचको एकता घोषणा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को राजनीतिक सिद्धान्त र नेतृत्व निःसर्त स्वीकार गर्दै निष्ठा र मूल्य–मान्यतामा आधारित वैकल्पिक राजनीतिको प्रवद्र्धनमा स्व. उज्ज्वल थापा एवं ‘विवेकशील अभियान’को योगदानलाई दस्ताबेजीकरण गरी मान्यता … पूरा पढ्नुहोस् »