मतदानस्थल, अब १० हजार ९६७

काठमाडौं । निर्वाचन आयोगले मतदानस्थल थप गरेको छ । आयोगले मतदाताको पहुँचलाई सरल, सहज र व्यवस्थित तुल्याउन मतदानस्थल पुनरवलोकन गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । मतदातालाई अपायक परेका, जीर्ण भएका वा प्रयोगमा नरहेका ९३ वटा मतदानस्थल खारेज गरिएको उनले जानकारी दिए । विगतमा १० हजार ८९२ मतदानस्थल थियो । ७५ मतदानस्थल थप हुँदा देशभर १० हजार ९६७ मतदानस्थल कायम गरिएको प्रवक्ता भट्टराईले जानकारी दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *