सबै वैकल्पिक शक्तिहरूलाई एकजुट हुन रास्वपाको आह्वान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सबै वैकल्पिक शक्तिहरूलाई एकजुट हुन रास्वपाको आह्वान गरेको छ । रास्वपाको सचिवालय बैठकले यस्तो आह्वान गर्ने निर्णय गरेको हो । सचिवालय बैठकमा विभिन्न राजनीतिक … पूरा पढ्नुहोस् »

कांग्रेसको विशेष महाधिवेशन पक्षधरले आज काठमाडौंमा भेला गर्दै

काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशन पक्षधरले आज विशेष भेला (सभा) बोलाएको छ । काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा दिउँसो १ बजे हुने भेलाले विशेष महाधिवेशनको मिति तोक्न केन्द्रीय कार्यसमितिलाई दबाब … पूरा पढ्नुहोस् »

निर्वाचनका लागि दल दर्ता गराउने समय आजसम्म

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा दल दर्ता गराउने समय आजसम्म मात्र रहेको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार … पूरा पढ्नुहोस् »

एनपीएलमा आज विराटनगर र चितवन आमनेसामने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको आजको खेलमा विराटनगर किंग्स र चितवन राइजोन आमनेसामने हुँदैछन्। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अपरान्ह ४ बजेदेखि शुरू हुनेछ। विराटनगर किंग्सको कप्तानी … पूरा पढ्नुहोस् »

विद्यालय कर्मचारी र बाल शिक्षकलाई सरकारले तोकेको तलब दिनू– शिक्षामन्त्री पुन

काठमाडौं । शिक्षामन्त्री महावीर पुनले विद्यालय कर्मचारी र बाल शिक्षकलाई सरकारले तोकेको न्यूनतम तलब दिन स्थानीय तहलाई आग्रह गरेका छन् । मन्त्री पुनले न्यूनतम तलब नदिने स्थानीय तहलाई भनेका छन्, … पूरा पढ्नुहोस् »

९ बुँदे सहमति कार्यान्वयन र सरुवा निर्देशिका खारेज गर्न शिक्षक महासंघको माग

काठमाडौं । नेपाल शिक्षक महासंघले अघिल्लो सरकारसँग भएको ९ बुँदे सहमति कार्यान्वयन गर्न र सरुवा निर्देशिका खारेज गर्न माग गरेको छ । शिक्षामन्त्री महावीर पुनलाई महासंघको टोलीले भेटेर ती माग … पूरा पढ्नुहोस् »

एमालेको ११औँ महाधिवेशन सचिवालय बैठक सुरु

काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशन सचिवालयको बैठक सुरु भएको छ । १३ वटा विभिन्न उपसमितिका संयोजकसहित बैठक सुरु भएको हो । बैठक बिहान ८ बजेदेखि पार्टी केन्द्रीय कार्यालय, च्यासलमा … पूरा पढ्नुहोस् »

निर्वाचन अयोगम दर्ता भए यी ८० दल

काठमाडौँ । फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा ८० दल दर्ता भएका छन् । निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले मंगलबार साँझसम्म ८० दलले निर्वाचन प्रयोजनका … पूरा पढ्नुहोस् »

लगानी प्रवद्र्धनका लागि खुलेका कतिपय सरकारी संस्थाहरुले परिणाम दिन सकेननः अध्यक्ष ढकाल

काठमाडौंमा ११ औं राष्ट्रिय उद्योग दिवसको अवसरमा आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारबाट लगानी प्रवद्र्धन गर्ने भनेर तयार गरेका कतिपय संस्थाहरु केवल रोजगारी दिनेमा मात्रै सिमिति … पूरा पढ्नुहोस् »

ओलीविरुद्ध मैदानमा उत्रिए पोखरेल

काठमाडौं । एमालेमा एकछत्र राज जमाएका अध्यक्ष केपी शर्मा ओलीसँग वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल भिड्ने भएका छन् । मंसिर ४ गते पार्टीको सचिवालय बैठकमा जानकारी गराएका पोखरेलले मंगलबार अध्यक्षको उमेदवार … पूरा पढ्नुहोस् »