प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता गर्न एमाले निर्वाचन आयोग जाँदै

काठमाडौं । नेकपा एमाले प्रतिनिधि सभा चुनावका लागि दल दर्ता गर्न निर्वाचन आयोग जाँदैछ । एमाले निर्वाचन विभाग प्रमुख निरज आचार्यले आज दल दर्ताका लागि निवेदन दिने जानकारी दिए । … पूरा पढ्नुहोस् »

गरिबी रहँदासम्म समानता हुँदैन : प्रधानमन्त्री

काठमाडौं । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा मंगलबार आयोजित कार्यक्रमबीच लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भ गर्दै प्रधानमन्त्री सुशीला कार्कीले गरिबी अन्त्य नगरेसम्म महिला हिंसा अन्त्य नहुने बताएकी छन् … पूरा पढ्नुहोस् »

सुनको मूल्य तोलामा ५ हजार २ सय रुपैयाँले बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य एकैदिन प्रति तोला ५ हजार २ सय रुपैयाँले बढेर २ लाख ४७ हजार … पूरा पढ्नुहोस् »

विराटनगरमा ‘भीषण’ आगलागी

विराटनगर । मोरङको विराटनगर महानगरपालिका–७ स्थित सरस्वती प्लास्टिक उद्योग पछाडिको क्षेत्रमा मंगलबार (मंसिर ९) बिहान ‘भीषण’ आगलागी भएको छ । जलजला मोडनजिक आगलागी भएको हो । उद्योगनजिक थुपारिएको प्लास्टिकका फोहोरको … पूरा पढ्नुहोस् »

आफूखुसी महाधिवेशन प्रतिनिधि उम्मेदवार शुल्क तोकेपछि एमाले संगठन विभागको पाँच बुँदे निर्देशन

काठमाण्डौं । नेकपा (एमाले) केन्द्रीय संगठन विभागले पाँच बुँदे निर्देशन जारी गरेको छ। नुवाकोट लगायत जिल्लाले आफूखुसी महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवार शुल्क तोक्न थालेपछि संगठन विभागले निर्देशन नै जारी गरेको … पूरा पढ्नुहोस् »

बागमती नदी कोरिडोरलाई उज्यालो बनाइने

काठमाडौँ । बागमती नदी कोरिडोरलाई उज्यालो बनाइने बनाइने भएको छ । बागमती कोरिडोरको गोकर्णदेखि बल्खुसम्मको नदी किनारमा बत्ती राखिने छ । त्यस क्षेत्रको निगरानीका लागि आधुनिक सिसिटिभी जडान गरिने उर्जामन्त्रीको … पूरा पढ्नुहोस् »

राम र सीताको पूजा गरी आज विवाह पञ्चमी मनाइँदै

काठमाडौं । त्रेतायुगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी विवाह पञ्चमी पर्व मनाइँदै छ ।मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा … पूरा पढ्नुहोस् »

सन्दीपको उत्कृष्ट बलिङमा विराटनगर किंग्सले जनकपुर बोल्टलाई ९ रनले पराजित

काठमाण्डौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्सले लगातार तेस्रो खेलमा कप्तान सन्दीप लामिछानेले उत्कृष्ट बलिङमा गरेपछि जित निकालेको छ। अंक तालिकाको शीर्ष स्थानमा पुगेको विराटनगरले सोमबार … पूरा पढ्नुहोस् »

वर्डक्याम्प नेपाल २०२६ बुटवलमा

मोफसलमा पनि वर्डप्रेसको ज्ञान र अवसरहरू पुर्‍याउने उद्देश्यले वर्डप्रेस सम्मेलन ‘वर्डक्याम्प नेपाल २०२६’ यस वर्ष बुटवलमा आयोजना गरिएको छ । आगामी २३ र २४ जनवरीमा मणिग्राम विश्राम बाटिकामा आयोजना हुने … पूरा पढ्नुहोस् »

नसर्ने रोगले आँखाको समस्या बढाउँदै

काठमाडौं । एक अध्ययनले नसर्ने रोगबाट पीडित हुनेमा आँखामा हुने समस्याको जोखिम हुने देखाएको छ । तिलगङ्गा आँखा प्रतिष्ठानले करिब पाँच हजारलाई समेटेर गरेको काठमाडौं केन्द्रित आँखा अध्ययनले नसर्ने रोग … पूरा पढ्नुहोस् »