सुमनराज अर्याल मुख्यसचिव नियुक्त

काठमाडौं । सरकारले सुमनराज अर्याललाई नयाँ मुख्यसचिव नियुक्त गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले बुधवारदेखि लागू हुने गरी अर्याललाई २८ औँ मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । … पूरा पढ्नुहोस् »

मध्यपुर अस्पताल ३ सय शय्याको बन्दै, आईपीओ ल्याउने तयारी

काठमाडौं । भक्तपुरको मध्यपुर थिमी नगरपालिका ४ मा रहेको मध्यपुर अस्पतालले क्षमता विस्तार गर्न २ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । अस्पतालले नयाँ भवन बनाइ क्षमता र कारोबारको क्षमता … पूरा पढ्नुहोस् »

विवाहपञ्चमी महोत्सव, आज जानकीको टकोर, भोलि विवाह

जनकपुरधाम । सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको पाँचौँ दिन आज जानकीको मटकोर मनाइँदै छ । आज दिउँसो जनकपुरधामस्थित धार्मिक तथा ऐतिहासिक गंगासागरमा परम्परागत रीति अनुसार जानकीको मटकोर गरिने कार्यक्रम गरिने जानकी … पूरा पढ्नुहोस् »

एनपीएलमा आज पूर्वका दुई र पश्चिमका दुई टिम भिड्दै

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । दुवै खेल ‘डर्बीका रूपमा रहेका हुँदा आजको दिनलाई ‘डर्बी डे पनि भनिएको छ । आज पूर्वका … पूरा पढ्नुहोस् »

दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई थुनामुक्त गर्न सर्वोच्चले आदेश दिएको छ । आइतबार डा‌. नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले प्रसाईँलाई थुनामुक्त गर्न आदेश दिएको हो । अभिव्यक्तिलाई … पूरा पढ्नुहोस् »

प्रगतिशील लोकतान्त्रिक पार्टीले लगायो अध्यक्ष मण्डलको टुङ्गो

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)ले पाँच जना अध्यक्ष मण्डलको टुङ्गो लगाएको छ । आइतबार राष्ट्रिय सभा गृहमा एकता घोषणा गरेको प्रलोपाले अध्यक्ष मण्डलको टुङ्गो लगाएको हो । पाँच सदस्यीय अध्यक्ष … पूरा पढ्नुहोस् »

राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ताको समय सकियो

काठमाडौं । राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि १३ वटा राजनीतिक दलले निर्वाचन आयोगमा दर्ताको निवेदन दिएका छन् । निवेदन दिनका लागि तोकिएको अन्तिम दिन आइतबार साँझसम्ममा १३ वटा निवेदन आएको आयोगको … पूरा पढ्नुहोस् »

सीपलाई समाधानसँग जोड्ने मोबाइल एप सार्वजनिक

काठमाडौँ । मोबाइल ग्यारेज टिमले मोबाइल एप सार्वजनिक गरेको छ । शनिवार काठमाडौँमा एक कार्यक्रमका बिच ‘सीपलाई समाधानसँग जोड्ने मोबाइल एपः मोबाइल ग्यारेज’ सार्वजनिक गरिएको हो । मोबाइल ग्यारेज एपले … पूरा पढ्नुहोस् »

आजदेखि लागू हुनेगरी अण्डाको मूल्यमा भारी वृद्धि

नेपालमा अण्डाको मूल्य आजबाट लागू हुनेगरी भारी वृद्धि भएको छ । किसानको फार्म मूल्यलाई आधार बनाएर समर्थन मूल्य जारी गर्दै आएको नेपाल लेयर्स कुखुरापालक सङ्घले जारी गरेको मूल्यसूचीमा भारी वृद्धि … पूरा पढ्नुहोस् »

प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा हुँदै

काठमाण्डौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) , जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका सन्तोष परियारबीच एकतापछि बनेको प्रगतिशील लोकतान्त्रिक पार्टी आइतबार घोषणा हुँदैछ। … पूरा पढ्नुहोस् »