बागमती नदी कोरिडोरलाई उज्यालो बनाइने

काठमाडौँ । बागमती नदी कोरिडोरलाई उज्यालो बनाइने बनाइने भएको छ । बागमती कोरिडोरको गोकर्णदेखि बल्खुसम्मको नदी किनारमा बत्ती राखिने छ । त्यस क्षेत्रको निगरानीका लागि आधुनिक सिसिटिभी जडान गरिने उर्जामन्त्रीको … पूरा पढ्नुहोस् »