विराटनगरमा ‘भीषण’ आगलागी
विराटनगर । मोरङको विराटनगर महानगरपालिका–७ स्थित सरस्वती प्लास्टिक उद्योग पछाडिको क्षेत्रमा मंगलबार (मंसिर ९) बिहान ‘भीषण’ आगलागी भएको छ । जलजला मोडनजिक आगलागी भएको हो । उद्योगनजिक थुपारिएको प्लास्टिकका फोहोरको … पूरा पढ्नुहोस् »
















