काठमाडौंमा एमाले युवाको प्रदर्शन

काठमाडौं । एमाले नेता महेश बस्नेतले जेनजीको नाममा आफ्ना गतिविधिहरूमा जहाँ अवरोध हुन्छ त्यहा प्रतिरोध गर्ने चेतावनी दिएका छन् । एमालेको युवा दस्ता ‘युथ भोलेन्टियर फोर्स’ घोषणा अघि शुक्रबार बबरमहलमा … पूरा पढ्नुहोस् »

विस्तृत शान्ति सम्झौता १९ वर्ष पूरा भएको अवसरमा प्रचण्डको सन्देश

काठमाडौँ । तत्कालीन माओवादीका अध्यक्ष तथा हाल नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विस्तृत शान्ति सम्झौताको मूल मर्म समानतामूलक, लोककल्याणकारी र भ्रष्टाचारमुक्त समावेशी गणतन्त्रको स्थापना गर्नु रहेको बताएका … पूरा पढ्नुहोस् »

तोलामा १३ सयले घट्यो सुन

काठमाडौं । बिहीबारको तुलनामा आज (शुक्रबार) सुन र चाँदी दुवैको मूल्य घटेर कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा आज सुनको मूल्य तोलामा १ हजार ३०० … पूरा पढ्नुहोस् »

आज यी तीन प्रदेशको उच्चपहाडी तथा हिमाली भूभागमा वर्षासहित हिमपातको सम्भावना

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा … पूरा पढ्नुहोस् »

बञ्चरेडाँडा ल्यान्डफिल विवाद टुङ्गियो ,स्थानीय र सरोकारवालाबीच ११ बुँदे समझदारी

काठमाडौं । बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर विसर्जनको विवाद समाधान भएको छ । विवाद समाधानका लागि भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले बैठक आह्वान गरेका थिए । बैठकमा … पूरा पढ्नुहोस् »

ग्लोबल इक्विटी फन्डले गर्‍यो फिन्टेक कम्पनी ‘जुनो’ मा लगानी

काठमाडौं । ग्लोबल इक्विटी फन्डद्वारा विशिष्टीकृत लगानी कोष नेपाल इम्प्याक्ट ग्रोथ इक्विटी फन्ड–१ ले फिन्टेक कम्पनी जुनोमा रणनीतिक लगानी घोषणा गरेको छ । जुनो नेपाली फिनटेक क्षेत्रमा विकास गरिएको पछिल्लो … पूरा पढ्नुहोस् »

मुलुकलाई बरबादीबाट बचाउने विकल्प

फागुन २१ गते को निर्वाचनको तालिका प्रकाशित भएको छ । निर्वाचन आयोगद्वारा प्रकाशित कार्य तालिकाले चुनावप्रतिको झिनो आशा जगाइ दिए पनि शान्ति सुरक्षा र प्रशासनिक सहयोगको आधार मानिएको सरकारको तयारी … पूरा पढ्नुहोस् »

दुई दिनदेखि तनावग्रस्त बनेको सिमरा क्षेत्रको अवस्था सामान्य बन्दै

काठमाडौं । दुई दिनदेखि तनावग्रस्त बनेको बाराको सिमरा क्षेत्रको अवस्था सामान्य बन्दै गएको छ । जेनजी समूह र नेकपा एमालेका कार्यकर्ताबीचको विवादका कारण बुधबार र बिहीबार सिमरा अशान्त बनेको थियो … पूरा पढ्नुहोस् »

निर्वाचनमा सेना परिचालन गर्न सिफारिस गर्ने निर्णय

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सेना परिचालन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सिंहदरबारमा बिहीबार बसेको राष्ट्रिय सुरक्षा परिषद्को ४१औँ बैठकले … पूरा पढ्नुहोस् »

पासपोर्ट संकट समाधानमा सकारात्मक प्रगति

काठमाडौं । पासपोर्ट वितरणमा आउन लागेको सकंट समाधान गर्नेतर्फ राहदानी विभाग र प्रेन्च कम्पनीबीच भएको छलफलमा सकारात्मक प्रगति भएको छ । केही सातापछि पासपोर्ट अभाव हुने भएपछि समस्या समाधान गर्न … पूरा पढ्नुहोस् »