राष्ट्रपतिलाई २३ जेनजी समूहको ज्ञापनपत्र, जेनजीका माग पुरा नगर्ने भए प्रधानमन्त्रीलाई फिर्ता गरौँ

काठमाडौँ । विभिन्न २३ वटा जेनजी समूहहरूले राष्ट्रपति रामचन्द्र पौडेललाई ज्ञापनपत्र बुझाएका छन् । बिहीबार राष्ट्रपति पौडेललाई बुझाएको ज्ञापनपत्रमा वर्तमान सुशीला कार्की नेतृत्वको सरकारबाट प्रत्यक्ष जननिर्वाचित प्रधानमन्त्रीका लागि संविधान संशोधन … पूरा पढ्नुहोस् »

बालकोट गाउँ घुमेर हेर्दा

(क) (बालकोट गाउँ घुमेर हेर्दा मेरो बिर्को लागेको बुद्धिको भाडो पनि खुल्यो) केही घावहरु यस्ता हुन्छन् जसले हाम्रा छालाको सट्टा आँखालाई खोलि दिन्छन् (पाब्लो नेरुदा,चिलि)। झुण्ड मेँ तो सूअर आते … पूरा पढ्नुहोस् »

सुनको मूल्य तोलामा दुई लाख ४३ हजार रुपैयाँ

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बुधबारको तुलनामा बिहीबार दुवै धातुको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारको … पूरा पढ्नुहोस् »

बाराको सिमरामा प्रशासनले फेरि लगायो कर्फ्यू

काठमाडौं । जिल्ला प्रशासन कार्यालय बाराले सिमरामा आज पनि कर्फ्यू आदेश जारी गरेको छ । बाराको सिमरामा जेनजीहरूले बिहानैदेखि प्रदर्शन गरेपछि स्थिति भड्किन नदिने स्थानीय प्रशासनले दिउँसो १ बजेदेखि राति … पूरा पढ्नुहोस् »

जेनजी युवा कुटेको आरोपमा बारामा एमालेका दुई वडाध्यक्ष पक्राउ

काठमाडौं । बाराको सिमरामा जेनजी युवामाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुईजना वडाध्यक्षलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जितपुर–सिमरा उपमहानगरपालिका–२ का अध्यक्ष धनबहादुर श्रेष्ठ र वडा नम्बर ६ का अध्यक्ष … पूरा पढ्नुहोस् »

आज विश्व बाल दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं । बालबालिकाका आवाज सुन्ने तथा उनीहरूका अधिकार प्रवद्र्धनमा सामाजिक सङ्घसंस्था, विद्यालय र समुदायले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै विश्वका विभिन्न देशमा आज विश्व बाल दिवस मनाइँदै छ । … पूरा पढ्नुहोस् »

कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै

काठमाडौँ । गत असोज २८ गतेबाट सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने … पूरा पढ्नुहोस् »

युक्रेनमा रूसी आक्रमण, तीन बालबालिकासहित कम्तीमा २६ जनाको मृत्यु

काठमाडौं । युक्रेनको पश्चिमी सहर टर्नोपिलका दुई अपार्टमेन्टमा रूसी क्षेप्यास्त्र र ड्रोन आक्रमणमा तीन बालबालिकासहित कम्तीमा २६ जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले बताएका छन् । बुधबार बिहान भएको आक्रमणमा १८ … पूरा पढ्नुहोस् »

नेपाल विश्वविद्यालय र उद्योग वाणिज्य महासंघबीच शैक्षिक सहकार्यको समझदारी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल विश्वविद्यालयबीच नेपालको शैक्षिक क्षेत्रको विकास तथा अनुसन्धानका क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको छ । महासंघ र विश्वविद्यालयबीच बुधबार महासंघ सचिवालयमा पाठ्यक्रम विकास, … पूरा पढ्नुहोस् »

म्यानमारबाट भागेर थाइल्यान्ड प्रवेश गरेका ३७ नेपालीलाई स्वदेश फकाईयो

काठमाडौं । थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले म्यानमार सुरक्षाकर्मीले छापा मारेपछि भागेर थाइल्यान्ड प्रवेश गरेका ३७ नेपालीलाई उद्धार गरी स्वदेश फर्काएको छ । बैंककस्थित नेपाली दूतावासले उनीहरूलाई बुधबार (मंसिर ३( नेपाल … पूरा पढ्नुहोस् »