संसद् पुनर्स्थापनाको अडानले राजनीतिक दुर्घटनालाई दोहोर्‍याउन खोजेको पुष्टि हुन्छ : प्रधानमन्त्री

काठमाडौं । बुधबार सर्वदलीय बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले दलको साथ, सहयोग र सहभागिताबिना चुनावको परिकल्पना असम्भव रहेको बताएकी छन् । लोकतन्त्रका वाहक शक्ति राजनीतिक दल भएकाले साथ सहयोगको अपेक्षा … पूरा पढ्नुहोस् »

१८ बुँदे सहमति कार्यान्वयन गर्नुपर्ने बञ्चरेडाँडाबासीको बटमलाइन

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर विसर्जन हुँदै आएको बञ्चरेडाँडा ल्यान्डफिल साइटमा स्थानीयले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सहित बसेर गरेको १८ बुँदे सहमति कार्यान्वयनको माग राखेका छन् । बुधबार … पूरा पढ्नुहोस् »

सीआइबीले आर्थिक अपराधको छुट्टै अनुसन्धान एसएसपीको नेतृत्त्वमा गर्दै

काठमाण्डौं । नेपाल प्रहरीले मुलुकभर आर्थिक अपराध बढेको भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)मा अपराध अनुसन्धान महाशाखा गठन गरेको छ । सिआइबी मातहत रहेको महाशाखाले आर्थिक अपराधको अनुसन्धान गरिरहेको नेपाल प्रहरीले जनाएको … पूरा पढ्नुहोस् »

बाराको सिमरामा कर्फ्यू आदेश

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय बाराले सिमरामा कर्फ्यू आदेश जारी गरेको छ । बाराको सिमरामा भएको झडपपछि स्थिति भड्किन नदिने स्थानीय प्रशासनले कर्फ्यू लगाएको हो । गण्डक नहरदेखि पथलैया सडकखण्डको … पूरा पढ्नुहोस् »

बाराको सिमरामा एमाले र जेनजी युवाबीच झडप

काठमाडौं । नेकपा एमालेका नेता–कार्यकर्ता र जेन–जी पुस्ताका युवाबीच बाराको सिमरामा झडप भएको छ । झडपका कारण सिमरास्थित विमानस्थलक्षेत्र तनावग्रस्त बनेको छ । जेन–जी प्रदर्शनकारीले विमानस्थलको गेट भत्काइदिएका छन् । … पूरा पढ्नुहोस् »

रियलमी १५ प्रो ५जी नेपालमा उपलब्ध, कस्ता छन् फिचर, कति पर्छ मूल्य ?

काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो नयाँ रियलमी १५ प्रो ५जी नेपालमा बिक्री सुरु गरेको छ । उन्नत इमेजिङ, शक्तिशाली एआई फिचर र प्रिमियम प्रयोगकर्ता अनुभवका साथ आएको यो मोडललाई … पूरा पढ्नुहोस् »

एनपीएलः काठमाडौँ र सुदूरपश्चिम भिड्दै

काठमाण्डौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा आज काठमाडौँ गोर्खाज र साविक उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । काठमाडौँ दोस्रो जितको खोजीमा हुँदा सुदूरपश्चिम सुखद् सुरुआत गर्ने लक्ष्यमा रहनेछ … पूरा पढ्नुहोस् »

एमालेले बोलायो सचिवालय बैठक

काठमाडौँ । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । बिहीबार दिउँसो १ बजे बस्नेगरी अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक बोलाएका हुन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा … पूरा पढ्नुहोस् »

फेरी रोकियो काठमाडौँको फोहोर विसर्जन

काठमाडौँ । काठमाडौँ उपत्यकाका फोहोर विसर्जन फेरि रोकिएको छ । काठमाडौँ महानगरपालिकासहित उपत्यकाका पालिकाहरूले विसर्जन गर्दै आएको बञ्चरेडाँडा सेनेटरी ल्याण्डफिल साइटमा स्थानीयले अवरोध गर्ने भएपछि काठमाडौँबाट गाडी नै नहिँडेका हुन् … पूरा पढ्नुहोस् »

ताप्लेजुङको तेम्बा बजारमा आगलागी

काठमाडौं । ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा चार घर जलेका छन् । मिक्वाखोला गाउँपालिका–४ स्थित तेम्बा बजारमा गए राति आगलागी हुँदा इन्द्रकुमार साँवा, राजकुमार साँवा, अनिल साँवा र विष्णु साँवाका … पूरा पढ्नुहोस् »