सुनचाँदीको मूल्य फेरि बढ्यो

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको असर स्थानीय बजारमा पनि परेको छ । मंगलबारको तुलनामा बुधबार दुवै धातुको मूल्य बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंंघका अनुसार मंगलबारको … पूरा पढ्नुहोस् »

त्रिवि शिक्षण अस्पतालमा हेलिकोप्टर उडान–अवतरणमै ‘अवरोध’

काठमाडौं । देशको प्रमुखमध्येकै एक त्रिवि शिक्षण अस्पतालमा हेलिकोप्टरलाई उडान अवतरणमा असहज भएपछि त्यसको मारमा बिरामी परेका छन् । हेलिकोप्टर उडान र अवतरण नहुँदा त्यहाँ बनाइएको ‘हेलिप्याड क्षेत्र’ समेत अस्तव्यवस्त … पूरा पढ्नुहोस् »

जेनजी आन्दोलनमा भएको मानवीय क्षतिको जिम्मा प्रधानमन्त्रीले लिनुपर्छ भनेको के हो ? : अध्यक्ष ओली

काठमाण्डौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनमा भएको मानवीय क्षतिको जिम्मा प्रधानमन्त्रीले लिनुपर्छ भन्नेहरूले पार्टी र नेतृत्वविरूद्ध हमला गरेको आरोप लगाएका छन्। च्यासलमा चलिरहेको निवर्तमान सांसदहरूको … पूरा पढ्नुहोस् »

मधेस प्रदेशका कर्मचारीमाथि हातपात आरोपमा पूर्वसांसदसहित दुई जना पक्राउ

कार्यालयका कर्मचारीमाथि हातपात गरेको आरोपमा प्रहरीले पूर्वसांसदसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका पूर्वसांसद परमेश्वर साह र जिल्ला अध्यक्ष जीवेन्द्र झालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय … पूरा पढ्नुहोस् »

श्री एयरलाइन्स सुदूरपश्चिम रोयल्सको ‘डोमेस्टिक एयरलाइन्स’ पार्टनर

काठमाडौँ । श्री एयरलाइन्स दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सको ‘डोमेस्टिक एयरलाइन्स’ पार्टनर बनेको छ । सुदूरपश्चिम रोयल्स र श्री एयरलाइन्सबीच एक सम्झौता भएको छ । उक्त … पूरा पढ्नुहोस् »

पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी अन्तिम चरणमा

काठमाण्डौं । प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा दिवङ्गत पितृको सद्गतिको कामना गर्र्दै मनाइने पशुपतिनाथ मेला आज लाग्दैछ । पितृका नाममा बत्ती बाल्न बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनको लर्को लाग्छ … पूरा पढ्नुहोस् »

आज पशुपतिनाथका नागमणि प्रदर्शन गरिँदै

काठमाडौँ । पशुपतिनाथको मणि मुकुट, कबज, एकमुखे रुद्राक्षलगायत प्राचीन सामग्रीको प्रदर्शन गरिँदै छ । पशुपति क्षेत्र विकास कोषले प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशी र मार्गशीर्ष कृष्ण आमावास्याका दिन नागमणि, मुकुट, … पूरा पढ्नुहोस् »

मौलाकाली केबलकार पुनः सञ्चालनमा

काठमाडौं । गत भदौ २४ मा भएको जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट बन्द भएको मौलाकाली केबलकार पुनः सञ्चालनमा आएको छ । जेनजी आन्दोलनबाट क्षति पुगेर बन्द भएको केबलकारको दुई … पूरा पढ्नुहोस् »

प्रसाईंको गिरफ्तारीविरुद्ध नागरिक बचाउ दलले आजैबाट संघर्षका कार्यक्रम सुरु गर्ने घोषणा

काठमाडौं । दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको विरोधमा नागरिक बचाउ दलले आजैबाट संघर्षका कार्यक्रम सुरु गर्ने घोषणा गरेको छ । मंसिर ७ गते प्रदर्शन गर्ने घोषणा गरिए पनि प्रसाईंको गिरफ्तारीको … पूरा पढ्नुहोस् »

एनपीएलमा आज दुई खेल हुने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो दिन आज दुई खेल आयोजना हुँदै छन् । आज हुने पहिलो खेलमा यसअघि प्लेअफसम्मको यात्रा तय गरेका चिवतन राइनोज र कर्णाली … पूरा पढ्नुहोस् »