मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

काठमाडौं । मेडिकल कलेज व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले प्रसाईंलाई गएराति पक्राउ गरेको हो । भक्तपुरस्थित उनकै … पूरा पढ्नुहोस् »

छिटो पासपोर्ट बनाइदिने भन्दै रकम असुल्ने तीन बिचौलिया पक्राउ

काठमाडौं । प्रहरीले पासपोर्ट छिटो बनाइदिने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोपमा तीन ुबिचौलियाुलाई पक्राउ गरेको छ । उनीहरूलाई काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग बाहिरबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमा सर्लाही … पूरा पढ्नुहोस् »

ओलीले बनाइदिएको क्रिकेट स्टेडियम जुँगा मुसार्दै कुलमान घिसिङले उद्घाटन गर्नुभयोः महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेत केपी ओलीले निर्माण गरेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमको कुलमान घिसिङले जुँगा मुसार्दै उद्घाटन गरेको बताएका छन् । राष्ट्रिय युवा संघ नेपालले सोमवार आयोजना … पूरा पढ्नुहोस् »

निर्वाचन अध्यादेश ल्याउने तयारीमा अन्तरिम सरकार

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारले छिट्टै निर्वाचनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरिरहेको सार्वजनिक गरेकी छन् । सोमबार नागरिक समाजका नेताहरूसँगको छलफलका क्रममा उनले वर्तमान राजनीतिक परिस्थितिले युवावर्गमा बढ्दै गएको असन्तुष्टिलाई … पूरा पढ्नुहोस् »

के मधुमेहबाट मुक्ति पाउन सकिन्छ ?

डा.सन्दिप चन्द्र श्रेष्ठआधुनिकरण, अस्तव्यस्त जीवनशैली र फास्टफुडको सजिलो पहुँचले मोटोपनको दर विश्वव्यापी रूपमै अत्यधिक बढ्दो छ । मोटोपनले शरीर भद्धा देखिने समस्या मात्र हुँदैन । यसले विस्तारै मधुमेह, उच्च रक्तचाप … पूरा पढ्नुहोस् »

संसद् पुनर्स्थापनाबारे कांग्रेस र एमालेले गरे सभामुखसँग छलफल

काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनाबारे नेपाली कांग्रेस र नेकपा एमालेले सभामुख देवराज घिमिरेसँग छलफल गरेका छन् । कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र एमालेका मुख्य सचेतक महेश बर्तौला सभामुख घिमिरेलाई भेट्न … पूरा पढ्नुहोस् »

जनकपुरले काठमाण्डूलाई दियो १३१ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सले काठमाण्डू गोर्खाजलाई १३१ रनको लक्ष्य प्रस्तुत गरेको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टस … पूरा पढ्नुहोस् »

निजी सम्पत्ति लुटपाट, तोडफोड र आगजनीमा गर्नेलाई कारबाही गर्न महासंघको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले जेनजी आन्दोलनका क्रममा भएको गलत घुसपैठबाट उद्योग, व्यवसाय र निजी सम्पत्तिमाथि भएको लुटपाट, तोडफोड र आगजनीमा संलग्नहरुमाथी कारबाही गर्न र सो घटनाको विषयमा जाहेरी … पूरा पढ्नुहोस् »

सबैभन्दा बढी कर तिर्ने व्यक्ति बने राजबहादुर शाह

काठमाडौं । सरकारले गत आर्थिक वर्ष २०८०।८१ मा सबैभन्दा बढी कर तिर्ने करदातालाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवस २०८२ को अवसरमा आन्तरिक राजस्व विभागले सबैभन्दा बढी आयकर तिर्ने … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री कार्कीविरुद्ध अदालतको अवहेलना निवेदन दर्ता

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अदालतको अवहेलनामा निवेदन दर्ता भएको छ । राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध अदालतले दिएको अन्तरिम आदेश पालना नगरेको भन्दै प्रधानमन्त्री कार्कीविरुद्ध अधिवक्ता प्रेम सिलवालले निवेदन दर्ता … पूरा पढ्नुहोस् »