मधेस प्रदेशका सभामुखको निर्णयविरुद्धको रिटमा सुनुवाइ सुरु

काठमाडौँ । मधेस प्रदेशका पदमुक्त भएका ५ सांसदले प्रदेश सभामुखको निर्णयविरुद्ध दिएको रिटमा सुनुवाइ सुरु भएको छ । सञ्जयकुमार यादवसहित पदमुक्त भएका ५ जनाले दिएको रिट निवेदनको सुनुवाइ न्यायाधीश नित्यानन्द … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीले नागरिक समाजका अगुवासँग अन्तरक्रिया गर्ने

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज नागरिक समाजका अगुवा प्रतिनिधिहरूसँग अन्तरक्रिया गर्ने भएकी छन् । दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्रीले नागरिक समाजका अगुवासँग आगामी निर्वाचनबारे छलफल … पूरा पढ्नुहोस् »

यी हुन् सबैभन्दा बढी कर तिर्ने व्यक्ति तथा समूह,वस्तु व्यापारतर्फ भाटभटेनी

काठमाडौं । सरकारले राष्ट्रिय कर दिवसको अवसरमा बढी कर तिर्ने विभिन्न १६ कम्पनी तथा व्यक्तिलाई सोमबार सम्मान गरेको छ । कर दिवसको अवसरमा काठमाडौंमा भएको विशेष समारोहमा अर्थमन्त्री रामेश्वरप्रसाद खनालले … पूरा पढ्नुहोस् »

आन्दोलनमा घुसपैठ गर्नेमाथि सरकारले कारबाही नगरे व्यवसायीसँगै आमनागरिकको मनोबल खस्कँदै जाने छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले असल नियतका साथ ‘जेनजी’ आन्दोलन भए पनि त्यसमा घुसपैठ गरिएको भन्दै गल्ती गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय … पूरा पढ्नुहोस् »

राष्ट्रियसभा निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । आइतबार आयोगले कार्यतालिका सार्वजनिक गरेको हो । पुस २३ गते उम्मेदवारी दर्ता गर्न सकिने आयोगले जनाएको छ । … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौँ । निर्वाचन आयोग, नेपालले आगामी संवत् २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको विस्तृत कार्यक्रम सार्वजनिक गरेको छ । आयोगले आज आइतबार बसेको बैठकबाट निर्णय गर्दै पहिलो … पूरा पढ्नुहोस् »

नेपाल ट्रस्टका पूर्वसचिव अर्जुन कार्की पक्राउ

काठमाडौं । नेपाल प्रहरीले नेपाल ट्रस्टका पूर्वसचिव अर्जुन कार्कीलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कार्कीलाई आइतबार साँझ पक्राउ गरेको एआईजी मनोज केसीले जानकारी दिए । … पूरा पढ्नुहोस् »

फिनिक्स कलेज अफ म्यानेजमेन्टमा राष्ट्रिय क्रिकेट कप्तान रोहित पौडेलको भर्ना, कलेजले दियो पूर्ण छात्रवृत्ति

काठमाण्डौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलले शैक्षिक यात्रालाई पनि सँगसँगै अघि बढाउने भएका छन्। पौडेलजस्तो सफल, अनुशासित र प्रेरणादायी व्यक्तित्व कलेज परिवारमा जोडिनुले विद्यार्थीहरूलाई नेतृत्व, अनुशासन … पूरा पढ्नुहोस् »

देउवा–शर्मा एक घण्टा वार्ता, विशेष महाधिवेशन बेवास्ता गरे राजीनामा दिने महामन्त्री शर्माको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवालाई भेटेर राजीनामाको चेतावनी दिएका छन् । महामन्त्री शर्माले आइतबार दिउँसो १२ बजेदेखि झन्डै एक घण्टा भेट गरेका थिए । त्यसक्रममा … पूरा पढ्नुहोस् »

देउवा सिंगापुरबाट फर्केलगत्तै पार्टीभित्रको विवाद मिलाउन सक्रिय

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा महाधिवेशनका विषयमा पार्टीभित्र देखिएको विवाद मिलाउन सक्रिय भएका छन् । सिंगापुरमा १८ दिन स्वास्थ्योपचार गरेर शुक्रबार राति फर्किएका देउवाले शनिबारदेखि पार्टीभित्रको महाधिवेशनसम्बन्धी विवाद … पूरा पढ्नुहोस् »