प्रवासी नेपालीलाई पनि भोट हाल्न दिन अध्यादेश ल्याउने तयारी

काठमाडौं । सरकारले विदेशमा रहेका नेपाली नागरिकहरुलाई पनि निर्वाचनमा सहभागी गराउन अध्यादेशमार्फत् कानुन संशोधनको तयारी गरेको छ । मतदाता नामावलीमा नाम समावेश भएका तर विदेशमा रहेका नेपाली नागरिकलाई समानुपातिक प्रणालीतर्फ … पूरा पढ्नुहोस् »

नयाँ दल दर्ताको समय आज सकिँदै

काठमाडौं । नयाँ राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगले दिएको समयसीमा आज सकिँदै छ । सरकारले आगामी फागुन २१ गतेका लागि घोषणा गरेको प्रतिनिधिसभा निर्वाचनमा भाग लिनका लागि आयोगले नयाँ … पूरा पढ्नुहोस् »

बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमका अनुसार, पेट्रोलमा २ र डिजेलमा ३ रुपैयाँका दरले मूल्य बढाइएको हो । बढेको मूल्य आजै राति १२ बजेबाट लागू … पूरा पढ्नुहोस् »

एनपिएलको तयारी पूरा, विजेता टोलीलाई एक करोड १० लाख पुरस्कार

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को सम्पूर्ण तयारी पूरा भएको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ । पर्सी सोमबारदेखि मङ्सिर २७ गतेसम्म हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा … पूरा पढ्नुहोस् »

उद्यमी व्यवसायीका हरेक अफ्ठ्यारा र समस्या समाधानका लागि प्रयत्न गर्दै आएका छौँ : अध्यक्ष ढकाल

काठमाडौं । काठमाडौंमा आयोजित नेपाल विद्युतीय व्यवसायी महासंघको १६औँ वार्षिक साधारणसभा एवम् छैठौँ महाधिवेशनको उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघले उद्यमी, व्यवसायी र अर्थतन्त्रको … पूरा पढ्नुहोस् »

मुख्यमन्त्री उपस्थित भएको भन्दै सात दलले सर्वदलीय बैठक बहिष्कार

काठमाडौं । मधेस प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले आह्वान गरेको सर्वदलीय बैठक आन्दोलनरत सात राजनीतिक दलले बहिष्कार गरेका छन् । प्रदेश प्रमुख लाभले आह्वान गरेको सर्वदलीय बैठकमा सात दलका नेता–कार्यकर्ता … पूरा पढ्नुहोस् »

नेविसंघले गठन गरेको स्ववियु परिषद्को अधिवेशन मंसिर ११ देखि

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले स्वतन्त्र विद्यार्थी युनियन, नेपाल (स्ववियु परिषद्, नेपाल) गठन गरेको छ । विश्वविद्यालयका कलेजमा निर्वाचित अध्यक्ष, पदाधिकारी एवं सदस्यहरुको प्रतिनिधिमूलक साँझा संस्थाका रुपमा स्ववियु परिषद् … पूरा पढ्नुहोस् »

दोलखा माइक्रोबस दुर्घटनामा १ जनाको मृत्यु

काभ्रेपलाञ्चोक । दोलखाको शैलुङ गाउँपालिका–६ कालापानीमा भएको माइक्रोबस दुर्घटनामा परी घाइते भएका मध्ये एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा गोर्खा निवासी ६० वर्षीय एकुमाया अर्याल रहेको … पूरा पढ्नुहोस् »

‘इकोप्यानल’ ट्रेडमार्क प्रयोग रोक्न विभागको निर्देशन, इन्टरनेशनल ग्रीन डेभलपर्स नेपालको पूर्ण एकाधिकार

काठमाडौं । ‘इकोप्यानल’ ट्रेडमार्कको प्रयोगसम्बन्धी लामो समयदेखिको विवादमा उद्योग विभागले इन्टरनेशनल ग्रीन डेभलपर्स नेपाल प्रालिको पक्षमा निर्णायक फैसला सुनाएको छ। यो निर्णयसँगै कम्पनीको ‘इकोप्यानल’ ट्रेडमार्कमाथिको एकल स्वामित्व र हकभोग पुष्टि … पूरा पढ्नुहोस् »

अध्यक्ष ढकाललाई कोशेली, धादिङको एक डाली मास

काठमाडौं । चोयाले बुनेको चिटिक्कको डाली । अनि डालिभरि कालो मास । मास पनि धादिङको । जहाँको मास र अन्य दलहन गेडागुडी मलेखु बजारको मुख्य आकर्षक हो । मलेखु भएर … पूरा पढ्नुहोस् »