कार्यवाहक सभापति खड्काले पाए महाधिवेशनको मितिमा सहमति जुटाउने जिम्मा

काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिले महाधिवेशनको मितिमा सहमति जुटाउने जिम्मा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिएको छ । आज बसेको कार्यसम्पादन समितिको अनौपचारिक बैठकले विभिन्न विचारको प्रतिनिधित्व गर्ने पक्षहरूसँग आवश्यक … पूरा पढ्नुहोस् »

प्रगतिशील लोकतान्त्रिक पार्टी दर्ताका लागि पुग्यो आयोग

काठमाडौं । प्रगतिशील लोकताान्त्रिक पार्टी दर्ताका लागि निर्वाचन आयोग पुगेको छ । नेपाल समाजवादी पार्टी नयाँ शक्ति, प्रगतिशील राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टीको प्रमुख सचेतक पदबाट राजीनामा दिएका सन्तोष … पूरा पढ्नुहोस् »

सन्तोष, सुदन र दुर्गाले गरे पाँच बुँदे सहमति,मंसिर ७ मा बृहत् एकता घोषणा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजीनामा दिएका सन्तोष परियार, प्रगतिशील राष्ट्रिय अभियानका संयोजक सुदन किराँती र नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) की दुर्गा सोवले पाँच बुँदे सहमति गरेका छन् । … पूरा पढ्नुहोस् »

कांग्रेस संस्थापन पक्षका २४ केन्द्रीय सदस्यले मागे चुनावअघि महाधिवेशन

काठमाडौं । नेपाली कांग्रेसका संस्थापन पक्षधर २४ जना केन्द्रीय सदस्यले निर्वाचनअघि नै महाधिवेशन सम्पन्न गर्न माग गरेका छन् । उनीहरूले आगामी मंसिरभित्र १५औं महाधिवेशनको सुरुवात गरी तहगत रूपमा अधिवेशन सम्पन्न … पूरा पढ्नुहोस् »

महासंघको अध्यक्ष बन्दैछु, बैंक तथा वित्तीय संस्थाका समस्या समाधान गर्न तयार छु : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

काठमाडौं । सिबिफिनको छैठौं साधारणसभामा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले बैंक तथा वित्तीय संस्थाका समस्या समाधान गर्न तयार रहेको बताएका छन् । उनले ५ महिनापछि महासंघको … पूरा पढ्नुहोस् »

‘जेनजी’ आन्दोलनका घाइतेलाई चार प्रकारमा वर्गीकरण

काठमाडौं । सरकारले ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएकालाई चार प्रकारमा वर्गीकरण गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले प्रदर्शनका क्रममा घाइते भएकाको वर्गीकरण गर्न गठित प्राविधिक … पूरा पढ्नुहोस् »

निर्वाचित हुनेले प्रत्येक वर्ष चुनावी घोषणपत्रको प्रगति विवरण सार्वजनिक गर्नुपर्ने

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दल वा निर्वाचित हुने व्यक्तिले चुनावी घोषणापत्र अनुसारको कार्यप्रगति विवरण सार्वजनिक गर्नुपर्ने प्रस्ताव अघि सारेको छ । आयोगले निर्वाचन आचारसंहितामा राख्नेगरी प्रस्ताव अघि सारेको हो … पूरा पढ्नुहोस् »

अब मतदाता नामावली सहजै बनाउन सकिने, राष्ट्रिय परिचयपत्र भए पुनः बायोमेट्रिक दिन नपर्ने निर्णय

काठमाडौँ। निर्वाचन आयोगले मतदाता नामावली दर्ता प्रक्रियालाई सहज बनाएको छ। अब राष्ट्रिय परिचयपत्र बनाइसकेका नागरिकले मतदाता नामावलीमा नाम दर्ता गराउन पुनः बायोमेट्रिक (औँठा छाप र तस्बिर) विवरण दिनु नपर्ने भएको … पूरा पढ्नुहोस् »

प्रहरी महानिरीक्षक कार्कीले लगाए दर्ज्यानी चिह्न

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दर्ज्यानी चिह्न लगाएका छन् । गृह मन्त्रालयमा आयोजित कार्यक्रममा सचिव रामेश्वर दंगालले कार्कीलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न लगाइदिएका हुन् । प्रहरी नियमावलीमा … पूरा पढ्नुहोस् »

वीरेन्द्र बस्नेतको गतिशील पार्टीले कृषि सम्बन्धी राष्ट्रिय अवधारणा पत्र सार्वजनिक

काठमाडौं । गतिशील पार्टीले कृषि सम्बन्धी राष्ट्रिय अवधारणा पत्र सार्वजनिक गरेको छ । उक्त पार्टीले गतिशील कृषि कार्यक्रममार्फत सामुदायिक केन्द्रीत कृषि उद्यमहरू स्थापना गर्न र रोजगारी सिर्जना गर्न ठूलो अवसर … पूरा पढ्नुहोस् »