७ बुँदे सहमति गरी नेपाली कम्युनिस्ट पार्टीमा समाहित भए रावल

काठमाण्डौं । मातृभूमी जागरण अभियान चलाइरहेका भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका छन्। बुधबार ७ बुँदे सहमति गरी रावल नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका हुन्। पार्टीमा उनको वरीयता छैटौं … पूरा पढ्नुहोस् »

प्रसाईं समूहले गृहमन्त्रीलाई बुझायो २७ बुँदे मागपत्र

काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔँ महाअभियान’ले गृह मन्त्रालयमा २७ बुँदे मागपत्र बुझाएको छ । बुधबार बिहान गृहमन्त्री ओमप्रकाश अर्यालयसहित सहभागी … पूरा पढ्नुहोस् »

रेशमलालको पार्टीले पायो दर्ताको प्रमाणपत्र

काठमाडौं । रेशमलाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी, नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ । आयोगले बुधबार सो पार्टी दर्ताको प्रमाणपत्र दिएको हो । पार्टीको अध्यक्षमा २७ वर्षीय कबिर … पूरा पढ्नुहोस् »

मेलम्ची मुहान जाने सडक स्तरोन्नति टेन्डर आह्वान

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्र (हेडवर्क्स) जाने सडक स्तरोन्नति गर्न बुधबार टेन्डर आह्वान गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी आयोजनाका सरोकार … पूरा पढ्नुहोस् »

विद्युतीय शवदाह गृहको मेसिन खरिदसम्बन्धी भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु

काठमाडौँ । पशुपतिको विद्युतीय शवदाह गृहको मेसिन खरिदसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु भएको छ । बुधबार विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र विदुर कोइरालाको इजलासमा सुनुवाइ भइरहेको … पूरा पढ्नुहोस् »

सुनको मूल्य घट्यो

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा २ हजार १०० रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा २ लाख ४६ हजार ४०० रुपैयाँ कायम भएको छापावाल … पूरा पढ्नुहोस् »

‘संसदीय समितिको निगरानी सुदृढ गर्न मिडियाको सक्रियता अपरिहार्य’

काठमाण्डौं । संसदीय समितिहरूको भूमिका र जिम्मेवारी अझ प्रभावकारी बनाउन मिडियाको निगरानी र सहयोग अपरिहार्य रहेको निष्कर्ष निकालिएको छ । समितिहरू शक्तिशाली र उत्तरदायी हुनुपर्नेमा जोड दिँदै सहभागीहरूले हालसम्मका दुवै … पूरा पढ्नुहोस् »

हिमालयन डिस्टिलरीले बजारमा ल्यायो ‘श्लोक हिमालयन प्रिमियम ह्विस्की’

काठमाडौं । हिमालयन डिस्टिलरी लिमिटेडले बहु प्रतिक्षित ‘श्लोक हिमालयन प्रिमियम ह्विस्की’ बजारमा ल्याएको छ। कम्पनीले हाललाई काठमाडौंका प्रमुख स्टोरहरुमा यो नयाँ प्रिमियम ह्विस्की उपलब्ध गराएको जनाएको छ। कम्पनीका अनुसार यो … पूरा पढ्नुहोस् »

आईएमई लिमिटेडको वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । आईएमई लिमिटेडले २५ औं वार्षिक साधारण सभा कम्पनीका संस्थापक तथा अध्यक्ष हेमराज ढकालको अध्यक्षतामा सभा सम्पन्न भएको छ । सभामा अध्यक्ष ढकालले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । … पूरा पढ्नुहोस् »

न्यायपूर्ण समाज निर्माणको लक्ष्य लिएर आफू राजनीतिमा क्रियाशील रहेको हुँ : मुख्यमन्त्री बानियाँ

काठमाडौं। सिन्धुलीगढीमा मंगलबार आयोजित २५८औं सिन्धुलीगढी विजयोत्सव समारोह तथा झण्डोत्तोलन कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले राजनीतिक दल र तिनका नेता समयमा नसुध्रिए जनताले पुनः विद्रोह गर्ने बताएका छन्। मुख्यमन्त्री … पूरा पढ्नुहोस् »