ओट्स र मुस्ली, कुन बढी स्वस्थकर,किन ?

ओट्स र मुस्ली दुवैलाई स्वस्थ खाजाको रूपमा लिइन्छ, तर तिनीहरूको पोषण मूल्य, प्रशोधन प्रक्रिया र स्वास्थ्य लाभहरूमा उल्लेखनीय भिन्नता हुन्छ । सामान्यतया, सादा ओट्सलाई मुस्लीभन्दा बढी स्वस्थकर मानिन्छ, किनकि ओट्स … पूरा पढ्नुहोस् »

विकासशील मुलुकमा​​​​​​​ स्तरोन्नति हुने समय ३ वर्ष थप्न गर्न अध्यक्ष ढकालको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालको विकासशील मुलुक (एलडीसी) मा स्तरोन्नतिको विषयमा पुर्नमुल्यांकनसंगै समय सिमा कम्तीमा तीन बर्ष थप्नका लागि पहल गर्न सरकार समक्ष आग्रह गरेका छन् … पूरा पढ्नुहोस् »

नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय

काठमाडौं । आज बसेको मन्त्रिपरिषदको बैठकले नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ । आज नियुक्त भएका कार्की नेपाल प्रहरीको ३३ औं महानिरिक्षक हुन् । उनले यही … पूरा पढ्नुहोस् »

देशभरबाट २० प्रतिशत जनमत नल्याए सरकारमा जाँदैनौं : वीरेन्द्रबहादुर बस्नेत

काठमाडौं । गतिशिल लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य वीरेन्द्रबहादुर बस्नेतले आफ्नो पार्टीले २० प्रतिशत जनमत नल्याए सरकारमा नजाने घोषणा गरेका छन् । सोमबार निर्वाचन आयोगमा दल दर्ता प्रमाण पत्र लिए पश्चात … पूरा पढ्नुहोस् »

चुनाव गराउन प्रतिबद्ध छौं : निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ मा चुनाव गराउन प्रतिवद्ध रहेको बताएको छ । सोमबार निर्वाचन आयोगका पूर्व प्रमुख निर्वाचन आयुक्त, पूर्व निर्वाचन आयुक्त एवम् पूर्व सचिवहरू र निर्वाचन … पूरा पढ्नुहोस् »

टीओबी समूहमाथि थाल्यो प्रहरीले अनुसन्धान

काठमाडौं । प्रहरीले ‘जेनजी प्रदर्शनमा ‘टीओबी लेखिएको टिसर्ट लगाएर बुलेट मोटरसाइकल चलाउने समूहमाथि नै अनुसन्धान थालेको छ । भदौ २३ गते जेनजी प्रदर्शनमा ‘टीओबीको टिसर्ट लगाएर एक समूहले आतंक मच्चाएका … पूरा पढ्नुहोस् »

नेपाली कम्युनिस्ट पार्टी ज्येष्ठ नागरिक आश्रम : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कम्युनिस्ट पार्टी नेकपालाई ज्येष्ठ नागरिक आश्रमको संज्ञा दिएका छन् । रामकुमारी झाँक्री, किसान श्रेष्ठ लगायतलाई पार्टीमा स्वागत गर्दै ओलीले नेकपाका संयोजक … पूरा पढ्नुहोस् »

रास्वपामा समानुपातिक उम्मेदवारका लागि आवेदन शुल्क ५० हजार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक तर्फ उम्मेदवार हुन इच्छुकका लागि ५० हजार रुपैयाँ शुल्क कायम गरेको छ । रास्वपाले २२ कात्तिकदेखि समानुपातिक उम्मेदवारका लागि आवेदन खुला गरेको छ । … पूरा पढ्नुहोस् »

समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्द सूची पेश गर्न दुई दिन समय दिने तयारी

काठमाडौं। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्द सूची पेश गर्न दलहरूलाई दुई दिनको समय उपलब्ध गराउने तयारी गरेको छ । निर्वाचन तालिका अन्तर्गत यस्तो तयारी भएको हो … पूरा पढ्नुहोस् »

एमालेले बोलायो विघटित संसदीय दलको बैठक

काठमाडौं । नेकपा एमालेले विघटित प्रतिनिधि सभाको संसदीय दलको बैठक बोलाएको छ । ‘मुलुकमा विकसित अहिलेको असामान्य र जटिल परिस्थिति तथा यसको लोकतान्त्रिक र संवैधानिक निकासका लागि निर्वाह गर्नुपर्ने भूमिकाका … पूरा पढ्नुहोस् »