चार दिनदेखि मेलम्ची खानेपानी ठप्प, वार्तामा बस्दै

काठमाण्डौं । मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरण चार दिनदेखि ठप्प छ । पटक(पटक सहमति भए पनि आफ्ना मागहरु पूरा नभएको भन्दै गत शुक्रबारदेखि स्थानीयले हेलम्बु गाउँपालिका–१, अम्बाथानमा रहेको सुरुङबाट पानी … पूरा पढ्नुहोस् »

साढे तीन अर्ब लगानीमा बुटवलमा सञ्चालन भयो पाँचतारे हायात प्यालेस होटेल

बुटबल । बुटवलमा साढे ३ अर्ब रुपैयाँको लगानीमा पाँच तारे होटल हायात प्यालेस सञ्चालन भएको छ । व्यावसायिक घरानामा दर्ज भएका पौडेल र मालपानी दुई परिवारको लगानीमा यो होटल सुरु … पूरा पढ्नुहोस् »

बिरामी भन्दै काठमाडौँ हिँडेकी प्रदेश प्रमुखले बिच बाटोमै गराइन् नयाँ मुख्यमन्त्रीको शपथ

काठमाडौँ । मधेस प्रदेशको राजनीतिले नाटकीय मोड लिएको छ । मधेस प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोमबार बिहान नेकपा एमालेका संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्रीको पदमा शपथ ग्रहण गराएकी … पूरा पढ्नुहोस् »

कांग्रेससहित सात दलका कार्यकर्ताले गरे मुख्यमन्त्री कार्यालयमा तोडफोड

काठमाडौं । मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्तिका विषयमा मुख्यमन्त्रीको कार्यालयमा तोडफोड गरिएको छ । मधेस प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेससहितका सात दलका नेता र कार्यकर्ताले सोमबार मुख्यमन्त्री कार्यालयमा तोडफोड गरेका हुन् … पूरा पढ्नुहोस् »

दलसँग संलग्न शिक्षक, प्राध्यापक, कर्मचारीका संघसंगठनलाई शिक्षा मन्त्रालयले मान्यता नदिने

काठमाण्डौं । राजनीतिक दलहरूसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न रहेका शिक्षक, प्राध्यापक तथा कर्मचारीहरूका संघसंगठनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मान्यता नदिने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर … पूरा पढ्नुहोस् »

आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ । विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको १११औँ जन्मजयन्ती सोमबार ९आज० विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको उदाहरणका रूपमा रहेका सिंह … पूरा पढ्नुहोस् »

काभ्रे उद्योग वाणिज्य संघको ५९ औं स्थापना दिवस, ४३ औं साधारण सभा सम्पन्न

बनेपा । काभ्रे उद्योग बाणिज्य संघको ५९ औ स्थापना दिवस तथा ४३ औं बार्षिक साधारण सभा अध्यक्ष प्रताप बैद्यको अध्यक्षतामा सम्पन्न भएको छ । नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय अध्यक्ष … पूरा पढ्नुहोस् »

सिटीटेकको ‘फिनपस मिनी’ सार्वजनिक

काठमाण्डौ । सिटीटेक ग्रुप प्रालीले ललितपुरको सानेपामा रहेको हेरिटेज गार्डेनमा सम्पन्न नास एक्स्पोको अवसरमा नेपालकै सबैभन्दा पर्खाइ गरिएको सानो तथा सजिलो फिनपस मिनी औपचारिक रूपमा सार्वजनिक गरेको छ । फिनपस … पूरा पढ्नुहोस् »

आन्दोलनका नाममा उद्योगलाई निशाना बनाउने र आगजनी तथा लुटपाट हुनु दुःखद् : अध्यक्ष ढकाल

बनेपामा काभ्रे उद्योग वाणिज्य सङ्घले आयोजना गरेको ४३औँ वार्षिक साधारणसभा तथा ५९औँ स्थापना दिवसको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले कुनै पनि आन्दोलनका क्रममा उद्योगलाई निशाना बनाउने … पूरा पढ्नुहोस् »

कक्षा १२ को पूरक परीक्षामा ७३.४१ प्रतिशत विद्यार्थी उर्तिण

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक (ग्रेड सुधार) परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डको बैठक आइतबार बसेर नतिजा प्रकाशन गर्ने निर्णय गरेको हो । बोर्डका अनुसार … पूरा पढ्नुहोस् »