घनश्याम पक्षीय नेताहरूले निर्वाचन आयोगमा दिए दल दर्ताको निवेदन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीमा नगएका नेता घनश्याम भूसालले आफू निकटस्थ नेताहरूको अगुवाइमा दल दर्ताको निवेदन दिएका छन् । आइतबार निर्वाचन आयोगमा संयोजक राजकुमार कक्षपति रहनेगरी भूसाल पक्षका नेताहरूले दल … पूरा पढ्नुहोस् »

कुलमान संलग्न दल दर्ताको अन्तिम तयारी, प्रस्तावित नाम ‘नेपाल जनसेवा पार्टी’

काठमाडौं । अन्तरिम सरकारका उर्जामन्त्री रहेका कुलमान घिसिङ पार्टी निर्माणको लागि अन्तिम चरणमा पुगेका छन् । जेनजीहरूलाई समेत समेटेर पार्टी दर्ता गर्ने उनको योजनाअनुरुप पार्टी निर्माणको तयारी अन्तिम अवस्थामा पुगेको … पूरा पढ्नुहोस् »

चुनावअघि नै महाधिवेशन गर्नुपर्ने कांग्रेस १५ केन्द्रीय सदस्यको निष्कर्ष

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्कानिकटले मध्यमार्गका दबाब सुरु गरेका छन् । पहिले खुमबहादुर खड्का हुँदै कार्यवाहक सभापतिनिकट रहेका केन्द्रीय सदस्यहरूले अहिले दुईवटा प्रस्तावको बीचबाट नयाँ समझदारी हुनुपर्ने … पूरा पढ्नुहोस् »

स्वीकृति दिनुहुन्न भने स्वीकृति चाहिँदैन सडकमा उत्रिनुस्, : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जिल्ला प्रशासन कार्यालयले अनुमति नदिए पनि सडकमा उत्रन युवा संघलाई निर्देशन दिएका छन् । काठमाडौंमा आयोजित युवा संघको केन्द्रीय कमिटी बैठकमा उनले … पूरा पढ्नुहोस् »

२१ फागुनको निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी २१ फागुनका लागि तोकिएको निर्वाचन सफल बनाउन सबैलाई आह्वान गरेका छन् । उनले संविधान र लोकतन्त्रलाई अझ उन्नत तथा सुदृढ बनाउन आगामी प्रतिनिधिसभा सदस्यको … पूरा पढ्नुहोस् »

पुस २९ भित्र विशेष महाधिवेशन बाध्यात्मक छ : महामन्त्री शर्मा

काठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तीन महिनाभित्र विशेष महाधिवेशन बाध्यात्मक रहेको बताएका छन्। ५४ प्रतिशत (२४८८ जना) महाधिवेशन प्रतिनिधिहरूले असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई विशेष महाधिवेशन … पूरा पढ्नुहोस् »

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ । आज राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । दिउँसो १ बजे बस्ने संसद सचिवालयको भवनमा बस्ने बैठकमा समितिको वार्षिक प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ ।

एकीकृत समाजवादी पुनर्गठन, घनश्याम भुसाल संयोजक

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले नेता घनश्याम भुसाललाई संयोजक चयन गरेको छ । शनिबार बसेको नेकपा (एकीकृत समाजवादी) पुनर्गठन अभियानको केन्द्रीय कमिटीको भर्चुअल बैठकले भुसाललाई संयोजक चयन गरेको नेता दामोदर … पूरा पढ्नुहोस् »

प्रतिनिधि सभा व्युँताउने प्रयासमा एमालेको हस्ताक्षर संकलन जारी

काठमाडौं । प्रतिनिधिसभा ब्युताउन नेकपा एमालेका निवर्तमान सांसदहरूको हस्ताक्षर संकलन जारी छ । यही कात्तिक २० गतेदेखि हस्ताक्षर संकलन सुरु भएको हो । २० जना भन्दा बढीको हस्ताक्षर संकलन भएको … पूरा पढ्नुहोस् »

सरकारले उद्योगी व्यवसायीहरुको सुरक्षा पहिलेभन्दा रचनात्मक तरिकाले दिन्छ : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनको क्रममा घुसपैठ हुँदा अपराधिक तत्वहरुले प्रवेश पाएको र देशमा क्षति पुर्याएको बताएका छन् । त्यसलाई राज्यले सम्बोधन गरेको पनि उनले बताए । शनिबार … पूरा पढ्नुहोस् »