जसपा नेपालको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको बैठक बोलाएको छ । ललितपुरको सानागाउँस्थित थसी ब्याङ्क्वेटमा आज (बुधबार) बिहान ११ बजेदेखि बैठक सुरु हुने उक्त पार्टीका प्रचार प्रसार तथा … पूरा पढ्नुहोस् »

माओवादी केन्द्र र नेकपा एससहित आठ दल,समूहको राष्ट्रिय एकता सम्मेलन आज

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)सहित आठ दल,समूहबीच आज राष्ट्रिय एकता सम्मेलन हुँदै छ । आइतबार यी आठ दलरसमूहबीच एकताको सहमति भएको थियो । आउँदो फागुन २१ … पूरा पढ्नुहोस् »

स्वकीय सचिव कटौतीले सरकार र संसद्‌बीच टकराव

काठमाडौं । सरकारको पछिल्लो निर्णयपछि संघीय संसद्का पदाधिकारीहरू सरकारसँग रुष्ट भएका छन् । सांसद्का स्वकीय सचिवको सुविधा कटौती गर्ने र संसद्का पदाधिकारीको सचिवालयको संख्या कम गर्ने सरकारको निर्णय छ । … पूरा पढ्नुहोस् »

एकतापछिको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ हुने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले एकीकृत समाजवादीसहित विभिन्न आठ दलसँग पार्टी एकता गर्ने सचिवालय बैठकको प्रस्ताव अनुमोदन गरेको छ । मंगलबार बसेको पार्टीको महाधिवेशन आयोजक समितिको पूर्ण बैठकले यस्तो निर्णय … पूरा पढ्नुहोस् »

काटिएका उद्योगमा बिजुली जोड्न पहल गरेका हौं : अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले डेडिकेटेड र ट्रंकलाइनमार्फत विद्युत् उपभोग गरेबापत थप प्रिमियम रकमको बक्यौता विवादमा उद्योगमा लामो समयदेखि बिजुली काटिएकाले तत्कालका लागि बिजुली जोड्न पहल गरेको जनाएको छ … पूरा पढ्नुहोस् »

यस्तो छ गगन थापाले प्रस्ताव गरेको महाधिवेशन कार्यतालिका

काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले आगामी पुस १६ गतेदेखि १९ गतेसम्म पार्टीको नियमित महाधिवेशन प्रस्ताव गरेका छन् । जारी केन्द्रीय समिति बैठकमा मंगलबार थापाले महाधिवेशन कार्यतालिकासहितको प्रस्ताव गरेका हुन् … पूरा पढ्नुहोस् »

प्रहरी कार्यालय तोडफोड गर्ने ८ जना कार्यालयमा आफैं उपस्थित

काठमाडौं। जेन–जी आन्दोलनको क्रममा प्रहरी कार्यालय तोडफोड गरेको आरोप लागेका ८ जना प्रहरी कार्यालयमा आफैं उपस्थित भएका छन्। प्रहरी वृत्त जगाती तोडफोड गर्नेहरूको पहिचान प्रहरीले गरेको थियो। तोडफोडमा संलग्न रहेको … पूरा पढ्नुहोस् »

कांग्रेस नेतृ रजनी जोन्छेको निधन

काठमाडौं । नेपाली काँग्रेसका महासमिति सदस्य एवं बागमती प्रदेश सरकारका उद्योग तथा वाणिज्य पूर्व राज्यमन्त्री एवम् सहिद राधेश्याम जोन्छेकी धर्मपत्नी रजनी अमात्य जोन्छेंको उपचारका क्रममा आज बिहान मध्यपुर अस्पताल थिमीमा … पूरा पढ्नुहोस् »

पूर्वराष्ट्रपति भण्डारीले प्रतिलिपि नागरिकता लिँदै

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रतिलिपी नागरिकता उपलब्ध गराउने भएको छ। जेन–जी आन्दोलनको दोस्रो दिन २४ भदौमा भण्डारीको निवासमा पनि तोडफोड र आगजनी भएको थियो। त्यसक्रमममा … पूरा पढ्नुहोस् »

सुन तस्करीमा जोडिएका चलाउनेको ३२ ठाउँमा जग्गा

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा जोडिएर फरार रहेका जीवन चलाउनेसहित १५ व्यक्ति र २ कम्पनी गरी १७ जनाविरुद्ध सम्पत्ति शुद्धीरणको मुद्दा दायर भएको छ । बर्दियाको गेरुवा गाउँपालिका–४ … पूरा पढ्नुहोस् »