सुन तस्करीमा जोडिएका चलाउनेको ३२ ठाउँमा जग्गा

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा जोडिएर फरार रहेका जीवन चलाउनेसहित १५ व्यक्ति र २ कम्पनी गरी १७ जनाविरुद्ध सम्पत्ति शुद्धीरणको मुद्दा दायर भएको छ । बर्दियाको गेरुवा गाउँपालिका–४ … पूरा पढ्नुहोस् »

दोलखा हिमपहिरोका घाइते चारजनालाई काठमाडौं ल्याइयो

काठमाडौं । दोलखामा हिमपहिरोमा परी घाइते भएका चारजनालाई उपचारका निम्ति मंगलबार (कात्तिक १८) बिहान काठमाडौं ल्याइएको छ । हेलिकोप्टरमार्फत उद्धार गरी उनीहरूलाई काठमाडौं पठाइएको दोलखाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) नारायणप्रसाद … पूरा पढ्नुहोस् »

फागुन २१ को चुनावका लागि नयाँ मतपेटिका खरिद गर्न नपर्ने

काठमाडौं । आगामी फागुन २१ को चुनावमा लागि मतपेटिका नयाँ खरिद गर्न नपर्ने भएको छ । यसअघि प्रयोग भएकै मतपेटिका पुनस् प्रयोग गर्न मिल्ने र नयाँ खरिद गर्न नपर्ने निर्वाचन … पूरा पढ्नुहोस् »

सामसङ नेपालद्वारा ग्यालेक्सी ‘एस २५ एफ इ’ सार्वजनिक

काठमाण्डौं । सामसङ नेपालले नयाँ ग्यालेक्सी ‘एस २५ एफ इ’ स्मार्टफोन सार्वजनिक गरेको छ। यो फोन विशेष रूपमा युवा प्रोफेसनल र कन्टेन्ट क्रिएटरका लागि डिजाइन गरिएको बताइएको छ। ग्यालेक्सी ‘एस … पूरा पढ्नुहोस् »

यी हुन् सरकारले सहिद घोषणा गरेका ४५ जना

काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा काठमाडौंलगायत … पूरा पढ्नुहोस् »

एकता सहमति अनुमोदनका लागि माओवादी आयोजक समितिको बैठक बस्दै

काठमाडौँ । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ । दिउँसो १ बजे बैठक बस्ने नेता हरिबोल गजुरेलले जानकारी दिए । नेकपा एकीकृत समाजवादीसहित ९ … पूरा पढ्नुहोस् »

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आजबाट पुनः सुरु हुने भएको छ । सोमबार बसेको कार्यसम्पादन समितिको बैठकले आजबाट केन्द्रीय समितिको बैठक पुनः सुरु गर्ने निर्णय गरेको हो । … पूरा पढ्नुहोस् »

पश्चिमी वायुको प्रभाव आजबाट सुरु

काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण आजबाट दुई दिन नेपालको पश्चिमी भूभागमा वर्षा हुने भएको छ । गण्डकीदेखि पश्चिमका क्षेत्रमा पश्चिमी वायुको प्रभावका कारण वर्षा र हिमपात हुनेछ । जल … पूरा पढ्नुहोस् »

कसरी हुन्छ क्यान्सर ? यी हुन् प्रमुख कारण

काठमाडौं । क्यान्सर आफैंमा भयावह रोग हो । प्रायः हामी भन्छौं, ‘क्यान्सर लागेपछि मृत्यु नजिकिन्छ ।’ तर कतिपय अध्ययन, नतिजाहरूले देखाउँछन् – क्यान्सरलाई जित्न सकिन्छ । हाम्रो समाजमा क्यान्सरको सफल … पूरा पढ्नुहोस् »

नास आइटीले टिग नास आइटी एक्स्पो २०२५ आयोजना गर्ने

काठमाडौं । नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आइटी सर्भिसेस कम्पनिज (नास आइटी) ले ‘टिग नास आइटी एक्स्पो २०२५’ आयोजना गर्ने भएको छ । पत्रकार सम्मेलनको आयोजना गरी नास आइटीले कात्तिक … पूरा पढ्नुहोस् »