सर्वोच्चको आदेश विपरीत ११ देशका राजदूत फर्काउन सरकारको पुनः पत्राचार

काठमाडौं । सरकारले सर्वोच्च अदालतको आदेश विपरीत गर्दै ११ देशका राजदूतहरू फिर्ता बोलाउन पुनः पत्राचार गरेको छ । परराष्ट्र मन्त्रालयले पत्र पठाउँदै सोमबार ११ वटै देशका राजदूतहरूलाई फर्कन भनेको हो … पूरा पढ्नुहोस् »

फागुन २१ मा चुनाव भएन भने के हुन्छ ?

मान्यवर खड्ग प्रसाद ओलीको बायोग्राफी लेखियो भने उहाँको जीवनका अत्यन्त महत्त्वपूर्ण दुइटा विषय हुनेछन् । पहिलो, बयलगाडाको यात्रा । दोस्रो, सामाजिक सञ्जालमाथिको प्रतिबन्ध । नेपाली समाजमा विगत ३५ वर्षदेखि ठुला–ठुला … पूरा पढ्नुहोस् »

सरकारको निर्णयविरुद्ध शाक्य पुगे सर्वोच्च

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य सरकारको निर्णयविरुद्ध सर्वोच्च पुगेका छन् । मन्त्रिपरिषद् बैठकले उनलाई नेपाल विद्युत् प्राधिकरणबाट हटाउँदै जल तथा ऊर्जा आयोगको सचिवालयमा विशेष पद … पूरा पढ्नुहोस् »

आज सुनको मूल्य २ लाख ३९ हजार ७०० रुपैयाँ कायम

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा २ लाख ३९ हजार ७०० रुपैयाँ कायम भएको छ । आइतबार पनि सोही मूल्यमा सुन कारोबार भएको थियो । यस्तै सोमबार सुन … पूरा पढ्नुहोस् »

गोल्छा ग्रुपको नियोटेरिकको वार्षिक व्यापार साढे ३ अर्ब

काठमाडौं । गोल्छा ग्रुपको नियोटेरिक नेपालको व्यापार ४.५० प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा ४.५० प्रतिशतले घटेको हो । सन् २०२४ मा ३ … पूरा पढ्नुहोस् »

५ एसएसपी डीआईजीमा बढुवा

काठमाडौं । नेपाल प्रहरीका पाँच जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूलाई प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवा गरिएको छ । एसएसपीहरू भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अबिनारायण … पूरा पढ्नुहोस् »

मंसिर २७ मा इतिहासकै ठूलो जनसभा गर्छौं : महासचिव पोखरेल

काठमाडौं । प्रेस चौतारी नेपालले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्ने क्रममा नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी मंसिर २७ गते काठमाडौंमा पार्टीले जनसभा आयोजना गर्न लागेको जानकारी गराएका छन् … पूरा पढ्नुहोस् »

जेनजी प्रदर्शनमा खटिएका कमान्डरलाई उपत्यका नछाड्न प्रहरी प्रधान कार्यालयको परिपत्र

काठमाडौं । प्रहरी प्रधान कार्यालयले गत भदौ २३ र २४ गते काठमाडौंमा खटिएका प्रहरी कमान्डरहरूलाई उपत्यका नछाड्न परिपत्र गरेको छ । आइतबार प्रहरी प्रधान कार्यालयले काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीलाई … पूरा पढ्नुहोस् »

प्रहरी र सशस्त्रलाई १५६ नयाँ गाडी खरिद गरिने

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई १५६ नयाँ गाडी खरिद गर्न सहमति प्रदान गरेको छ । गएको भदौ २३ र २४ गते ‘जेनजी’ प्रदर्शनमा प्रहरी र … पूरा पढ्नुहोस् »

‘जेनजी’ आन्दोलनका मृतकका परिवार र घाइतेलाई पौने १३ करोड आर्थिक सहायता प्रदान

काठमाडौं । सरकारले ‘जेनजी’ आन्दोलनमा मृत्यु भएकाको परिवार र घाइतेलाई आर्थिक सहायतास्वरूप १२ करोड ८० लाख ८० हजार रुपैयाँ प्रदान गरेको छ । अर्थ मन्त्रालयले उनीहरूलाई आर्थिक सहायतास्वरूप उक्त रकम … पूरा पढ्नुहोस् »