१७ वटा निर्माण कम्पनी कालोसूचीमा

काठमाण्डौं । सरकारले १७ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले बिहीबार सूचना प्रकाशित गर्दै ती कम्पनीहरूलाई एकदेखि दुई वर्षसम्मका लागि कालोसूचीमा राखिएको … पूरा पढ्नुहोस् »

निर्वाचन आयोगले राजनीतिक दलहरूसँग छलफल गर्दै

काठमाडौँ । निर्वाचन आयोगले आज राजनीतिक दलहरूसँग छलफल गर्दैछ । आगामी फागुन २१ गते सरकारले तोकेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा सक्रिय रूपमा भाग लिन आह्वान गर्दै राजनीतिक दलहरूसँग छलफल गर्न … पूरा पढ्नुहोस् »

पूर्वसभामुख महरालाई थुनामा पठाउन काठमाडौं जिल्ला अदालतको आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले बुधबार पूर्वसभामुख समेत रहेका माओवादी केन्द्रका नेता कृष्णबहादुर महरालाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश भएको छ । महरा भेपमार्फत सुन तस्करी … पूरा पढ्नुहोस् »

मुख्यमन्त्री सोनलको नियुक्ति असंवैधानिक भएको भन्दै कांग्रेसको नाराबाजी

काठमाण्डौं । नेपाली कांग्रेसका नेता कार्यकर्ताले मधेश प्रदेश प्रमुख कार्यालयमा नाराबाजी गरेका छन् । उनीहरूले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले लोसपा नेता जितेन्द्र सोनललाई मुख्यमन्त्रीमा गरेको नियुक्ति असंवैधानिक रहेको भन्दै … पूरा पढ्नुहोस् »

मधेस प्रदेशको चौथो मुख्यमन्त्रीमा जितेन्द्र सोनल

काठमाण्डौं । मधेस प्रदेशको मुख्यमन्त्री लोकतान्त्रिक समाजवादी पार्टीका नेता जितेन्द्र प्रसाद सोनार (सोनल) नियुक्त भएका छन्। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोनललाई मुख्यमन्त्री पदमा नियुक्त गरेकी हुन्। प्रदेश प्रमुखको कार्यालयका … पूरा पढ्नुहोस् »

टी-२० विश्वकप २०२६ का लागि नेपाल छनोट

काठमाण्डौं । सन् २०२६ को फेब्रुअरी-मार्चमा भारत र श्रीलंकामा हुने आइसिसी टी-२० विश्वकपका लागि नेपाल छनोट भएको छ। नेपालले लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक टी-२० विश्वकपमा स्थान पक्का … पूरा पढ्नुहोस् »

संसद् विघटनविरुद्धका रिट दर्ता

काठमाडौं । संसद् विघटनविरुद्ध लगिएका रिट सर्वोच्च अदालतले दर्ता गरेको छ । रिट निवेदन दर्ता खुल्ला गरेको सर्वोच्च अदालतमा मंगलबार मात्रै १० वटा रिट दायर भएका थिए । ती रिटहरू … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री कार्कीद्वारा विपिन जोशीको मृत्युप्रति दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री शुसीला कार्कीले विपिन जोशीको मृत्युप्रति दुःख व्यक्त गरेकी छन् । बुधबार एक प्रेस विज्ञाप्ती जारी गर्दै उनले बन्धकमुक्त हुने दुई वर्षदेखिको अटुट आशा र सामूहिक प्रार्थनाबीच नेपाली … पूरा पढ्नुहोस् »

कांग्रेसका २४ सय ८८ प्रतिनिधिले मागे विशेष महाधिवेशन

काठमाडौं। नेपाली कांग्रेसका २४ सय ८८ महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाएका छन्। देशभरबाट संकलित हस्ताक्षर कांग्रेस नेता गुरु घिमिरेले कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाए। उनले १४औं महाधिवेशनका … पूरा पढ्नुहोस् »

ओलीले प्रस्ताव गरे महाधिवेशनको मिति, पोखरामा मंसिर २७ देखि २९ गतेसम्म हुने

काठमाण्डौं । नेकपा एमालेको महाधिवेशन मंसिर मसान्तमा गर्ने गरी प्रस्ताव भएको छ। आज बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले मंसिर २७ देखि २९ गतेसम्म ११ औं महाधिवेशन गर्ने … पूरा पढ्नुहोस् »