जाँचबुझ आयोगका अध्यक्ष कार्कीमाथि उठ्यो नैतिक प्रश्न

काठमाडौँ । भदौ २३ र २४ को जेनजी आन्दोलन र त्यसक्रममा भएको कमजोरीबारे छानविन गर्न गठित जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीमाथि नैतिक प्रश्न उठेको छ । विशेष अदालतका पूर्वअध्यक्ष समेत … पूरा पढ्नुहोस् »

भीमसेनस्थानमा आगलागीमा परी ससुराबुहारी घाइते

काठमाडौं । काठमाडौं महानगरपालिका–२२, भीमसेनस्थानमा आगलागीमा परी दुईजना घाइते भएका छन् । सोमबार (असोज १३) आगलागीमा परी मोरङको विराटनगर महानगरपालिका–१३ का ५८ वर्षीय मोहनकुमार साह घाइते भएका हुन् । उनको … पूरा पढ्नुहोस् »

दशैंमा पनि खुल्लै छन् बैंकका ५५० वटा शाखा

काठमाडौं । बैंकिङ सेवा अत्यावश्यक सेवामध्ये एक हो । सामान्यतः बिदाको बेलामा बैंकका अधिकांश शाखा बन्द हुन्छन् । तर, सबै शाखा बन्द हुँदा सर्वसाधारणले पैसा राख्ने र झिक्ने सेवा नपाउन … पूरा पढ्नुहोस् »

ओली र लेखक लगायतसँग दसैँपछि बयान

काठमाडौँ । भदौ २३ र २४ भएको जेनजी आन्दोलनका क्रममा भएको जनधन क्षतिबारे जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकसहितका उच्च … पूरा पढ्नुहोस् »

आज नवरात्रको आठौँ दिन, महागौरीको पूजा गरिँदै

नवरात्रको आठौँ दिन आज महागौरीको पूजाआजा गरिन्छ । दुर्गापूजाको आठौँ स्वरूप महागौरीको पूजाको पनि आफ्नो छुट्टै विधिविधान रहेको पाइन्छ । यिनको शक्ति अमोघ रहेको छ भने यिनको उपासनाद्वारा भक्तको पूर्वसञ्चित … पूरा पढ्नुहोस् »

वेस्ट इन्डिजविरुद्धको शृंखला नेपाललाई, नेपाली क्रिकेटकै ऐतिहासिक जित

युएइ । आसिफ र जोराको अर्धशतकले पूर्व टी-२० विश्व च्याम्पियन वेष्ट इन्डिजको हारको लागि आधार तयार गर्यो ।नेपालले ६ विकेट गुमाएर १७३ (आसिफ ६८, जोरा ६३, होसेन २–२१) वेस्ट इन्डिज ८६ (होल्डर २१, … पूरा पढ्नुहोस् »

आज देशभर बदली रहने सम्भावना

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर बदली रहने सम्भावना रहेको जनाएको छ । यस्तै केही स्थानमा वर्षा हुने सम्भावना देखिएको छ। महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशमा … पूरा पढ्नुहोस् »

गृहमन्त्री अर्याललाई ध्रुब थापाको खुलापत्र

जेनजी आन्दोलनको जगमा भर्खर सरकार बनेको छ । अहिले यहाँहरूलाई भ्याइनभ्याइ होला, अतः यो दसैँको मुखमा यहाँलाई भेटेर आफ्ना कुरा राख्नुभन्दा पनि सबैलाई जानकारी हुने गरी सामाजिक सञ्जाल मार्फत यो … पूरा पढ्नुहोस् »

बडा दशैं २०८२ को शुभकामना

लक्ष्य पूरा गर्नु पर्छअकन्टक भाव हाम्रोनयाँ रुप नयाँ साथस्थिर मिल्नु पर्छ राम्रो ।१ बढौं साथि सधै हामिहित चित्त भावनामाबडा दशै शौभाग्यकोशुभ लाभ कामना ।२ अल्झिएर बस्नुहुन्नगरौं जब हित कर्मबडा दशै … पूरा पढ्नुहोस् »

गोरखाको फूलपाती यसरी भित्र्याइयो हनुमान ढोकामा

काठमाण्डौं । गोरखा दरबारबाट पठाइएको फूलपाती सोमबार साँझ काठमाडौंको हनुमान ढोकामा भित्र्याइएको छ। सोमबार बिहान ७ः३० बजे बा २ झ ३८८२ नम्बरको गाडीमा राखेर गोरखा दरबारका सुसारेहरूले विधिपूर्वक पूजाअर्चना गरी … पूरा पढ्नुहोस् »