मनाङमा सकियो मतगणना : ४ पालिकामध्ये २ कांग्रेस, २ एमाले

काठमाडौँ । मनाङमा मतगणना सकिएको छ । चार पालिका रहेको यहाँ दुईवटाको अध्यक्षमा कांग्रेस र दुई वटामा एमालेका अध्यक्ष विजयी भएका छन् । नासों गाउँपालिका र नार्पाभूमीमा कांग्रेस विजयी हुँदा … पूरा पढ्नुहोस् »

मध्यपुर थिमिमा कांग्रेसको अग्रता कायमै

काठमाडौँ । मध्यपुर थिमि नगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायम राखेको छ । मध्यपुर थिमिको जारी मतगणनामा वडा नं १ को एक हजार २०० मत गणना भएकामा नगरप्रमुखमा नेपाली कांग्रेसका सुरेन्द्र … पूरा पढ्नुहोस् »

अध्यक्ष नेपालद्वारा दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचनको सन्दर्भमा स्याङ्जामा मतदाता बोकेको जीप दुर्घटना हुँदा १४ जनाको निधन भएकामा दुःख व्यक्त व्यक्त गरेका छन् । … पूरा पढ्नुहोस् »

ललितपुरको गोदावरी नगरपालिकामा पनि गठबन्धन अगाडि

काठमाडौँ । ललितपुरको गोदावरी नगरपालिकामा पनि माओवादी कांग्रेसको गठबन्धन अघि देखिएको छ । गोदावरी नगरपालिकाकी निर्वाचन अधिकृत श्रद्धा रिजालका अनुसार गठबन्धनकातर्फबाट मेयरका उम्मेदवार गजेन्द्र महर्जनले ६ सय २५ मत ल्याएका … पूरा पढ्नुहोस् »

कर्णालीका सात जिल्लामा शुक्रबारदेखि विद्युत् अवरुद्ध

काठमाडौँ । कर्णालीका सात जिल्लामा शुक्रबारदेखि विद्युत् अवरुद्ध छ । कोहलपुर-सुर्खेत खण्डको ३३ केभी लाइनमा समस्या हुँदा विद्युत् सेवा अवरुद्ध भएको हो । शुक्रबार दिउँसो आएको हावाहुरीसहितको पानीले कोहलपुर–सुर्खेत खण्डको … पूरा पढ्नुहोस् »

बारेकोट-९ अध्यक्षमा एमालेका दानबहादुर शाही विजयी

काठमाडौँ । जाजरकोट बारेकोट गाउँपालिका वडा नम्बर ९ को अध्यक्षमा एमालेका उम्मेदवार दानबहादुर शाही विजयी भएका छन् । शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको शनिबार सकिएको मतगणनाअनुसार ३७७ मत ल्याएर शाही … पूरा पढ्नुहोस् »

हरिनास १ मा कांग्रेसका गुरुङ विजयी

काठमाडौँ । स्याङ्जाको हरिनास गाउँपालिका १ मा नेपाली काग्रेसका ईन्द्रबहादुर गुरुङ विजयी भएका छन् । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)बीच गठबन्धन रहेको उक्त वडामा विजयी भएका गुरुङले ८०४ मत … पूरा पढ्नुहोस् »

मेरिङदेन ६ नं वडामा एमालेको प्यानल विजयी

काठमाडौँ । स्थानीय तह निर्वाचनमा ताप्लेजुङको मेरिङदेन गाउँपालिका–६ नं वडामा नेकपा (एमाले)को प्यानलनले विजयी प्राप्त भएको छ । नेपाली कांग्रेसका उम्मेदवालाई १३२ मतले पछिपार्दै एमालेको प्यानल विजयी भएको हो । … पूरा पढ्नुहोस् »

बुटवल उपमहानगरपालिकामा कांग्रेसको अग्रता

काठमाडौँ । बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसले आफ्नो अग्रता कायमै राखेको छ । कुल ९०० मत गणना हुँदा कांग्रेसबाट मेयरका उम्मेदवार खेलराज पाण्डेले ४२२ मत प्राप्त गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र … पूरा पढ्नुहोस् »

रसुवाको आमाछोदिङमो–१ मा एमालेको प्यानल नै विजयी

काठमाडौँ । रसुवाको आमाछोदिङमो गाउँपालिका–१ को मतपरिणाम सार्वजनिक भएको छ । सार्वजनिक नतिजाअनुसार वडा नम्बर १ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ । नेकपा एमालेका साङलामा तामाङले २ सय … पूरा पढ्नुहोस् »