गोरखा नगरपालिका १ मा कांग्रेसका कुँवर विजयी

काठमाडौँ । गोरखा नगरपालिकामा नेपाली कांग्रेसले विजयी सुरुआत गरेको छ । गएराति ११ बजेदेखि मतगणना सुरु भएको गोरखा १ मा कांग्रेसको प्यानल नै विजयी भएको हो । कांग्रेसका वडाध्यक्षका उम्मेदवार … पूरा पढ्नुहोस् »

मनाङ ङिस्याङ गाउँपालिकाअध्यक्षमा एमालेको अग्रता

काठमाडौँ । मनाङको मनाङ ङिस्याङ गाउँपालिकाको जारी मतगणनामा एमालेको तर्फबाट अध्यक्षका उम्मेदवार कान्छा घलेले ६६८ मत ल्याउँदै अग्रता कायम गरेका छन् । जिल्लामा सबैभन्दा धेरै ३ हजार ५ सय ३५ … पूरा पढ्नुहोस् »

सिन्धुली मरिणको मतगणना प्रारम्भ

काठमाडौँ । स्थानीय तहको शुक्रबार भएको निर्वाचनको विभिन्न पालिकामा मतगणना सुरु भएका छन् । जिल्लाको मरिण गाउँपालिकामा मतगणना सुरु भएको छ । अन्य स्थानीय तहमा पनि मतगणना गर्न सर्वदलीय बैठक … पूरा पढ्नुहोस् »

राप्ती नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमालेको अग्रता 

चितवन । चितवनकाे राप्ती नगरपालिका-६ को ५५० मत गणना गर्दा मेयर र उपमेयरमा एमालेले अग्रता लिएकाे छ ।  मेयरमा गोविन्दप्रसाद कँडेल (सूर्य): २७४शमशेर लामा (कलम): २००मनोज अधिकारी(हलो) : ३बिक्रमी महतो( चङ्गा): … पूरा पढ्नुहोस् »

निर्वाचन आयोगले किन लगायो राजनीतिक दलप्रति ‘असहयोग’ को आरोप ?

काठमाडौं । २०७४ सालमा भएको निर्वाचनमा ६८.६७ प्रतिशत मत खस्यो । १० मंसिर २०७४ र २१ मंसिर २०७४ गरी दुई चरणमा सम्पन्न प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा एक करोड … पूरा पढ्नुहोस् »

कागेश्वरी मनोहरामा कांग्रेसको प्रारम्भिक अग्रता

काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिकाको प्रारम्भिक मतगणनाअनुसार नगर प्रमुखमा नेपाली कांग्रेसले अग्रता लिएको छ । स्थानीय तहको शुक्रबार भएको निर्वाचनको मतगणना आज बिहान २ बजेदेखि सुरु भएको हो । वडा … पूरा पढ्नुहोस् »

रेसुङ्गा नगरपालिकाको २, ३ र ४ वडामा काग्रेस विजयी

काठमाडौँ । गुल्मीको रेसुङ्गा नगरपालिकाको चार वटा वडाको मतगणना सकिएको छ । वडा नम्बर १ एमालेको हातमा परेको छ भने २, ३ र ४ को मतगणना सकिँदा चारवटै वडामा नेपाली … पूरा पढ्नुहोस् »

लालझाडी–६ मा कांग्रेसका जोशी विजयी

काठमाडौँ । स्थानीय तहको निर्वाचनअन्तर्गत कञ्चनपुरका केही पालिकामा राति अबेरदेखि मतगणनाको कार्य सुरु भएको छ । केहीमा आजदेखि मतगणनाको हुने भएको छ । लालझाडी, बेलौरी, बेलडाँडी, दोधारा–चाँदनीमा मतगणना सुरु भएको … पूरा पढ्नुहोस् »

यसरी हुँदैछ काठमाडौँ महानगरपालिकाको मतगणना

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मतगणनाको तयारी अन्तिम चरणमा पुगेको छ । शुक्रबार राति बसेको सर्वदलीय बैठकले आज बिहान ८ बजेदेखि मतगणना गर्ने निर्णय गरेको थियो । निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभा … पूरा पढ्नुहोस् »

४६७ मतगणनामा बर्दिबास स्वतन्त्र उम्मेदवारको अग्रता

काठमाडौँ । बर्दिबास नगरपालिकामा ४६७ मतगणना हुँदा स्वतन्त्र उम्मेदवार प्रल्हाद क्षेत्रीले अग्रता लिएका छन् ।४६७ मतगणना गर्दा क्षेत्रीले १९०, एमालेका टेकबहादुर बलाम्पाकीको १०३, माओवादी केन्द्रका राजु खड्काको ५४, कांग्रेसका चिरञ्जीवी … पूरा पढ्नुहोस् »