एमालेका कार्यकर्ताहरुद्वारा कांग्रेस कार्यकर्तामाथि कुटपिट

काठमाडौं । पाँचथरका जिल्ला समन्वय समिति प्रमुख विमल सापकोटामाथि कांग्रेसका कार्यकर्ताहरूलाई कुटपिट गराएको आरोप लागेको छ । २३ वटा मोटरसाइकलमा एमालेका कार्यकर्ताहरू ल्याएर हिलिहाङ गाउँपालिका–६ मा कांग्रेसका कार्यकर्ताहरू कुटपिट गराएको … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री देउवाले रुवाखोलामा मतदान गर्ने

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनमा डडेल्धुरामा मतदान गर्ने भएका छन् । उनले गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवाखोलामा रहेको मतदान केन्द्र ‘ख’ बाट मताधिकार … पूरा पढ्नुहोस् »

मतदानस्थल तयार : बढ्यो निर्वाचनको रौनक

काठमाडौँ । सदरमुकाम बागलुङ बजारबाट निर्वाचन सामग्री बोकेर हिँडेको मतदान अधिकृत यामबहादुर जिसी नेतृत्वको कर्मचारी र सुरक्षाकर्मीको समूह अपराह्न साढे चार बजे मतदानस्थल पुग्यो । झण्डै ६० किलोमिटर टाढा रहेको … पूरा पढ्नुहोस् »

रोटरी क्लबले दियो स्कुललाई शुद्ध खाने पानी, मेसिन र १६ वटा सौचालय

काठमाडौं । रोटरी क्लब अफ पाटन वेस्टले सप्तरीको कन्चनरुप नगरपालिकास्थित शंखर माध्यमिक विद्यालयलाई ह्यापी स्कूल प्रोजेक्टअन्तर्गत शुद्ध पिउने पानी, छात्राहरुको लागि स्यानिटरी प्याड भेन्डर मेसिन, सरसफाईको व्यवस्था एवं छात्र छात्राहरुको … पूरा पढ्नुहोस् »

आज र भोलि यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । आज र भोलि मुलुकका विभिन्‍न क्षेत्रमा वर्षाको आँकलन गरिएको छ । स्थानीय वायु र पश्चिमी वायुसँगै ुअसानी नामक चक्रवातको असरका कारण वर्षाको आँकलन गरिएको हो । मौसम पूर्वानुमान … पूरा पढ्नुहोस् »

निर्वाचनको दिन अनुमति नलिएका सवारीसाधन चलाउन नपाउने

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय उदयपुरले निर्वाचनको दिन अनुमति नलिएका सवारी साधन नचलाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय उदयपुरले निर्वाचनको दिन बिहान ६ बजेदेखि निर्वाचन सम्पन्न नभए सम्म … पूरा पढ्नुहोस् »

काठमाडौं उपत्यकाबाट आज ६७ हजार जना बाहिर निस्के

काठमाडौं । स्थानीय तह निर्वाचनमा सहभागी हुनका लागि काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको संख्या बढेको छ । काठमाडौं उपत्यका ट्राफिक कार्यालयको रेकर्ड अनुसार बुधबार साँझ ७ बजेसम्म ६७ हजारले उपत्यका छोडेका … पूरा पढ्नुहोस् »

जलबिद्युत आयोजनाको भवनमा १४ वर्षीया किशोरी बलात्कृत

काठमाडौँ । बझाङमा १४ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको अभियोगमा छबिसपाथिभेरा गाउँपालिका–५ बस्ने २६ वर्षीय कृष्ण धामीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित … पूरा पढ्नुहोस् »

धनगढीका मतदान अधिकृत भट्ट घाइते

काठमाडौँ । धनगढीका मतदान अधिकृत दिजराज भट्ट मोटरसाइकल दुर्घटनामा घाइते भएका छन् । धनगढी–२, वैयाबेहडीस्थित शारदा माध्यमिक विद्यालयमा रहेको मतदान स्थलमा जाँदै गर्दा मतदान अधिकृत भट्ट दुर्घटनामा परेर घाइते भएका … पूरा पढ्नुहोस् »

गाउँ फर्कनेको चापले अरनिको राजमार्गमा घण्टौँ जाम

काठमाडौँ । आगामी शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि मतदान गर्न गाउँ फर्कनेको भीडका कारण अरनिको राजमार्ग खण्ड अस्तव्यस्त बनेको छ । मतदानका लागि आज बिहानैदेखि घर फर्कनेको दुई तथा … पूरा पढ्नुहोस् »