भोट हाल्न हेलिकाेप्टर चढेर गाउँ फर्किए लाङटाङका मतदाता

काठमाडौँ । शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि भोट हाल्न मतदाताहरू गाउँ फर्कने क्रम जारी छ । सडक विस्तार भएको क्षेत्रमा गाडी चढेर गाउँ फर्किएका छन् । तर सडकको पहुँच नपुगेको … पूरा पढ्नुहोस् »

चार महिना भित्रि नेपालमा एक लाख ३७ हजारभन्दा बढी पर्यटक भित्रीए

काठमाडौं । कोरोना महामारीको जोखिम घटेसँगै नेपाल भित्रने पर्यटकको संख्या बढ्न थालेको छ । अध्यागमन विभागका अनुसार सन् २०२२ सुरु भएपछिको पहिलो चार महिनामा विभिन्न देशबाट नेपालमा कुल १ लाख … पूरा पढ्नुहोस् »

नौ महिनामा २५ खर्ब ६८ अर्बको अन्तर–बैंक कारोबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिना २५ खर्ब ६८ अर्ब ९१ करोड रुपैयाँको अन्तर–बैँक कारोबार भएको जनाएको छ । २०७८ साउनदेखि चैत मसान्तसम्मको … पूरा पढ्नुहोस् »

चुनावले गाउँ बोलायो : कोटेश्वर, कलंकी र जगते नाकाबाट बाहिरिदै गरेका दृष्य हेर्नुहोस् (फोटो फिचर)

काठमाडौँ । मुलुक स्थानीय तहको निर्वाचनमय भएसँगै काठमाडौं उपत्यकासहित सहरमा अस्थायी बसोबास गर्दै आएकाहरू मतदानका लागि गाउँघर हिँडन थालेका छन् ।

भक्तपुरको जगते नाका भएर बाहिरिए १७ हजार बढी मतदाता

काठमाडौँ । काठमाडौं उपत्यकाको पूर्वी नाका भक्तपुरबाट बुधबार हजारौं मतदाताहरु बाहिरिएका छन् । अरनिको राजमार्ग प्रयोग गरेर जिल्लाका विभिन्न ठाउँंहरूमा डेरा गरी बस्ने मतदाताहरू अरनि राजमार्गअन्तर्गत जगाती नाका हुँंदै बाहिरिएका … पूरा पढ्नुहोस् »

सेयर बजार : एकैदिन ५६ अंकले वृद्धि, २ अर्ब बढीको कारोबार  

काठमाडाैं । नेपाली सेयर बजार नेप्से बुधबार एकैदिन ५६ अंकले वृद्धि भएको छ। साताको पहिलो दिनदेखि बढ्न सुरु भएको सेयर बजारमा बुधबार ५६ दशमलव ०६ अंकले बढेर २३ सय ६९ … पूरा पढ्नुहोस् »

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्यामा उल्लेख्य वृद्धि

काठमाडौं । कोरोना महामारीको जोखिम घटेसँगै वैदेशिक रोजगारीमा जानको लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार … पूरा पढ्नुहोस् »

कुलमान घिसिङ भन्छन्– सामाजिक सञ्जालबाट मेरो नाम लिएर भ्रम फैलाइयो 

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो नाममा खोलिएका नक्कली ट्विटर ह्यान्डलबाट गलत सूचना सम्प्रेषण भइरहेको बताएका छन् । यस्ता सूचनाहरूको भ्रममा नपर्न उनले अनुरोध गरेका छ … पूरा पढ्नुहोस् »

कांग्रेस–एमाले कार्यकर्ताबीचको झडपमा दुई जना घाइते

काठमाडौँ । मंगलबार राति १० बजेतिर सुर्खेतको सिम्ता गाउँपालिकामा कांग्रेस–एमाले कार्यकर्ताबीच झडप हुँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा नेकपा एमालेका कार्यकर्ता ३६ वर्षीय सुनिल विक र २६ … पूरा पढ्नुहोस् »

मतदाता शिक्षा : लोकदोहोरीदेखि भजनसम्म

काठमाडौँ । “पहिला पहिला निर्वाचन आयोगले मत दिने स्थानहरुमै टोली खटाएर मतदाता शिक्षा दिने गर्दथ्यो ? यस पटक त्यस्तो टोली आउँदैन ?” आयोगको कान्तिपथस्थित कार्यालयमा सञ्चालित पैसा नलाग्ने कल सेन्टर—११०२ … पूरा पढ्नुहोस् »