चुनावकै मुखमा सत्तारुढ-एमाले, माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप, कुन कुन जिल्लामा भयो ?

काठमाडौं । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा राजनीतिक दलका नेताहरूबीच भएका झपडका घटनाहरू बढेका छन् । दुई सातायता भएका हिंसात्मक घटनामा राजनीतिक दलका नेताहरुको संलग्नता देखिएको हो । प्रहरी … पूरा पढ्नुहोस् »

के गरो भने मत बदर हुन्छ ?

काठमाडौं । वैशाख ३० गते देशभर स्थानीत तह निर्वाचन हुँदैछ । सहि तरिकाले मतदान नगरे मत बदर हुन्छ । यसकारण मतदान गर्दा केही कुरामा ध्यानदिन जरुरी छ । निर्वाचन आयोगका … पूरा पढ्नुहोस् »

गाडी पठाएर मतदाता ओसारपसार गर्दै दलहरू

काठमाडौं । काभ्रे पाँचखाल घर भएका उमेश पराजुली आज बिहानै घरतिर लागे । उनीसहित सात जनाको टोलीलाई लिन पाँचखालबाट नेपाली कांग्रेस पार्टीले गाडीको व्यवस्था गरेको रहेछ । कांग्रेसले आफ्ना मतदाताभन्दा … पूरा पढ्नुहोस् »

मतदातालाई बाँड्दै गरेको १२ कार्टुन रक्सी बरामद

काठमाडौँ । कपिलवस्तु नगरपालिका-३ सानो बर्गदहवाबाट प्रहरीले रक्सी बरामद गरेको छ । मतदातालाई बाँड्दै गरेको अवस्थामा बुधवार कपिलवस्तु प्रहरीले बरामद गरेको हो । लु१ज २४१० नम्बरको भ्यानमा राखिएको रक्सी स्थानीयलाई … पूरा पढ्नुहोस् »

चिनियाँ सामग्रीको आयात बन्द

काठमाडौँ । आसन्न स्थानीय तहको निर्वाचन सम्पन्न नभएसम्मका लागि रसुवागढीबाट आयात कारोबार बन्द गरिएको छ । नेपाल–चीन सीमा क्षेत्रका दुई छिमेकी अधिकारी बीचको संवादबाट मतदान कार्य सम्पन्न नभएसम्मका लागि नाकाबाट … पूरा पढ्नुहोस् »

प्रचारप्रसारमा खटिएकी नेकपा एमालेकी एक महिलाको हत्या

काठमाडौं । रुकुम पूर्वमा चुनावी प्रचारप्रसारमा खटिएकी नेकपा एमालेकी एक महिला कार्यकर्ताको हत्या भएको अवस्थामा शव भेटिएको छ । प्रहरीका अनुसार एमाले कार्यकर्ता डोटी बुढा जुनमायाको शव भेटिएको हो । … पूरा पढ्नुहोस् »

बागमती प्रदेश कांग्रेस प्रतिनिधि परियारको हत्या, सहमतिपछि शव उठ्यो

काठमाडौँ । धारिलो हतियार प्रहार गरी हत्या गरिएका नेपाली कांग्रेसका बागमती प्रदेश प्रतिनिधि अनिल परियारको अन्त्येष्टि गरिएको छ । स्थानीय प्रशासन र पीडित पक्षबीच सहमति भएपछि मङ्गलबार साँझ अन्त्येष्टि गरिएको … पूरा पढ्नुहोस् »

झाडापखालाबाट एक बालकको मृत्यु, चार बिरामी

काठमाडौँ । झाडापखालाबाट तुलसीपुरमा एक बालकको मृत्यु भएको छ भने चार जना बिरामी परेका छन् । मृत्यु हुनेमा उपमहानगरपालिका–११ उरहरि निवासी तिलक पुनका साढे दुई वर्षका छोरा अनमोल पुन रहेको … पूरा पढ्नुहोस् »

एमाले वडाध्यक्ष उम्मेदवारको मृत्युपछि आज मनोनयन दर्ता

काठमाडौँ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १७ का नेकपा (एमाले)को तर्फबाट वडाध्यक्षका उम्मेदवार लबरु चौधरीको मृत्यु भएपछि अर्को उम्मेदवार मनोनयका लागि आजको समय तोकिएको छ । एमालेका लागि मात्रै … पूरा पढ्नुहोस् »

एक हजारले घट्यो सुनको मुल्य, तोलाको कसरी ?

काठमाडौँ । नेपाली बजारमा आज (बुधबार) पनि सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको भाउ बुधबार तोलामा १ … पूरा पढ्नुहोस् »