विभिन्न घटना सम्बन्धि विवरण हेर्नुहोस्, कहाँ कहाँ के भयो ?

मोरङ । चिकित्सा शिक्षा सम्बन्धी शैक्षिक योग्यता प्राप्त नगरेका तथा कानून बमोजिम नेपाल मेडिकल काउन्सिलबाट ईलाज गर्नको लागि ईजाजतपत्र प्राप्त समेत नगरी क्लिनिक सञ्चालन गरेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले … पूरा पढ्नुहोस् »

‘एसइईमा परीक्षामा देखिएको समस्या समाधान हुन्छ ’

काठमाडौँ । शिक्षा तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले माध्यामिक शिक्षा परीक्षा (एसइई) मा देखिएका समस्या छलफलबाट समाधान गर्दै जाने बताए । यहाँस्थित लक्ष्मी मावि लङ्कुमा सञ्चालित एसइई परीक्षा निरीक्षणपछि आज पत्रकारहरुसँग … पूरा पढ्नुहोस् »

एमाले उपाध्यक्ष पौडेल भने- गठबन्धन बालुवा र तासको घरको संज्ञा हो

काठमाडौँ । एमालेका उपाध्यक्ष विष्णु पौडेलले सत्तारुढ दलको चुनावी गठबन्धनलाई बालुवा र तासको घरको संज्ञा दिएका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एमाले उम्मेदवारहरूको अभिमुखीकरण एवं अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै … पूरा पढ्नुहोस् »

सिट बाँडफाँटमा कांग्रेसलाई घाटा

काठमाडौँ । आसन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले ३ महानगरपालिकामा मात्रै प्रमुखको उम्मेदवार उठाउने भएको छ । ५ दलीय गठबन्धनबीच भागबन्डा मिलाउँदा कांग्रेसको भागमा काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिका परेको … पूरा पढ्नुहोस् »

नेपालगञ्ज र कोहलपुरमा दाजुभाइको भिडन्त

नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकामा एकै घरका दुई दाजुभाइले मनोनयन दर्ता गरेका छन् । उपमहानगरपालिका–१ मा फरक–फरक पार्टीबाट दाजुभाइले उम्मेदवारी दर्ता गराएका हुन् । सो वडाको वडाध्यक्षमा नेपाली कांग्रेसको तर्फबाट … पूरा पढ्नुहोस् »

आगलागीबाट दुई घर जलेर नष्ट

काठमाडौँ । ताप्ली गाउँपालिका–१ पिपलभञ्ज्याङमा मङ्गलबार साँझ चट्याङ पर्दा आगलागीबाट दुई घर जलेर नष्ट भएका छन् । चट्याङ पर्दा स्थानीय टङ्क हमाल र सन्तोषी हमालको घरमा आगलागी भएको हो । … पूरा पढ्नुहोस् »

कांग्रेस नेता कोइरालाद्वारा चुनावी अभियानमा सहभागी हुन अपिल

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीका नेता, कार्यकता एवं सबै भातृ तथा शुभेच्छुक सङ्गठनमा आवद्धलाई दत्तचित्त भएर आपसी मनमुटाव थाँती राख्दै, पार्टीभित्र एकता कायम गर्दै चुनावी अभियानमा … पूरा पढ्नुहोस् »

स्थानीय तह निर्वाचन : विभिन्न पदमा १ लाख ५० हजार भन्दा माथि उम्मेदवारी

काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि विभिन्न पदमा १ लाख ५० हजार ४९४ जनाको उम्मेदवारी परेको छ । कूल ३५ हजार २२१ पदका लागि वैशाख ३० गते … पूरा पढ्नुहोस् »

बिहीबारदेखि आन्तरिक उडान १८ घण्टा : यस्तो छ एयरलाइन्सको तयारी

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दो हवाई चाप व्यवस्थापन गर्न नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानतर्फ उडान समयावधि बढाएर १८ घण्टा पुर्याएको छ । विमानस्थलको एयर ट्राफिक जामलाई … पूरा पढ्नुहोस् »

पहाडी क्षेत्रमा वायुको प्रभाव, यी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं । पहाडी भूभागमा स्थानीय वायु तथा पश्चिम वायुको प्रभाव रहेको छ । बुधबार बिहान पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ । दिउँसो गण्डकी र प्रदेश १का पहाडी भूभागमा आंशिकदेखि … पूरा पढ्नुहोस् »