जनताको आवश्यकता सम्बोधननै लोकतन्त्रको संस्थागत : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले जनताका दैनिक आवश्यकता प्रत्यक्ष सम्बोधन हुनु नै लोकतन्त्र संस्थागत गर्ने सबैभन्दा ठूलो माध्यम भएको बताएकी छन् । उनले काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–५ कानपुरका पुनःनिर्माण गरिएको प्राचीन … पूरा पढ्नुहोस् »

चारै खेल जितेर उपाधि हात पार्ने योजना छ : लामिछाने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सन्दीप लामिछानेले चारै खेल जितेर उपाधि हात पार्ने योजना रहेको बताएका छन् । त्रिदेशीय अन्तर्राष्ट्रिय टी-२० शृंखलाअन्तर्गत मलेसियाविरुद्ध ६ विकेटको जितपछि लामिछाने यस्तो प्रतिक्रिया … पूरा पढ्नुहोस् »

प्रधानसेनापति बंगलादेशी सैनिक सहचारीबीच भेटवार्ता

काठमाडौं । नेपालका लागि बंगलादेशका गैर–आवसीय सैनिक सहचारी अबुल कलाम आजादले प्रधानसेनापति प्रभुराम शर्मासँग शिष्टाचार भेट गरेका छन् । बुधबार सैनिक मुख्यालय जंगी अड्डा गई उनले प्रधानसेनापति शर्मासँग भेटवार्ता गरेका … पूरा पढ्नुहोस् »

मधेस प्रदेश सभाको बैठक स्थगित

काठमाडौँ । मधेस प्रदेशसभाको आजको बैठक स्थगित भएको छ । बैठकमा आवश्यक गणपूरक सङ्ख्यामा प्रदेशसभा सदस्य उपस्थित नभएपछि सभामुख सरोजकुमार यादवले बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित गरेका हुन् … पूरा पढ्नुहोस् »

पल शाहको निवेदन उच्च अदालतमा पहिलो सुनुवाई

काठमाडौँ । नाबालिका बलात्कार आरोपमा जेलमा रहेका अभिनेता पल शाहको निवेदन उपर उच्च अदालत पोखरामा पहिलो सुनुवाई भएको छ । उनीविरुद्ध तनहुँ प्रहरीले जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । … पूरा पढ्नुहोस् »

स्वास्थ्यकर्मी नहुँदा सेवा प्रभावित

काठमाडौँ । पूर्वाधार सम्पन्न भएर पनि जनशक्ति अभावमा सामुदायिक स्वास्थ्य एकाइको सेवा प्रभावित बनेको छ । काठेखोला गाउँपालिका–३ स्थित धम्जा सामुदायिक स्वास्थ्य एकाइ एक सातादेखि कार्यालय सहयोगीका भरमा छ । … पूरा पढ्नुहोस् »

पशुपति बिस्कुटको उत्पादन १५ दिन स्थगित

काठमाडौँ । पशुपति बिस्कुट इण्डष्ट्रिज प्रालिको उत्पादन १५ दिनका लागि स्थगित भएको छ । ओभन जोडिएका मेसिनहरुको मर्मतसम्भार र सरसफाइको उद्देश्यले उत्पादन स्थगित गरिएको कम्पनीले जनाइएको छ । सुनसरीको दुहबीमा … पूरा पढ्नुहोस् »

टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट : नेपालद्वारा मलेसिया पराजित

काठमाडौँ । त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत आज भएको आफ्नो दोस्रो खेलमा नेपालले मलेसियालाई पराजित गर्दै जीत हात पारेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेसियालाई ६ … पूरा पढ्नुहोस् »

न्यायाधीश श्रेष्ठद्वारा पद तथा गोपनीयताको शपथ

काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त तिलप्रसाद श्रेष्ठले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीसमक्ष न्यायाधीश श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका हुन् । संसदीय … पूरा पढ्नुहोस् »

मलेसियाले नेपाललाई दियो ११५ रनको लक्ष्य

काठमाडौं । त्रिदेशीय अन्तर्राष्ट्रिय टी-२० श्रृंखलाको तेस्रो खेलमा मलेसियाले नेपालसामु ११५ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको मलेसियाले निर्धारित २० ओभरमा … पूरा पढ्नुहोस् »