गठबन्धनविना एमालेसँग चुनाव लड्न सक्ने हिम्मत नै छैन् : ओली

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनविना एमालेसँग चुनाव लड्न सक्ने हिम्मत नै नभएको बताएका छन् । अहिलेको पाँच दलिय गठबन्धनमा रहेका दलहरूलाई एक्ला एक्लै चुनावमा लड्ने हिम्मत … पूरा पढ्नुहोस् »

नयाँ वर्षको अवसरमा औद्योगिक व्यापार मेलाको आयोजना हुने

भक्तपुर । नयाँवर्षको अवसरमा औधोगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाईज व्याण्डले छैठौँ भक्तपुर औधोगिक साँस्कृतिक पर्यटन तथा व्यापार मेला २०७८/०७९ को आयोजना गर्ने भएको छ । संस्थाले आयोजना गरेको … पूरा पढ्नुहोस् »

लोसपा कार्यकारिणीको बैठक बस्दै

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को कार्यकारिणीको बैठक बसिरहेको छ । बबरमहलस्थित पार्टी कार्यालयमा जारी बैठकमा आसन्न स्थानीय तहको निर्वाचन, चुनावी तालमेलका विषयमा छलफल भइरहेको छ । साथै सरकारमा सहभागी … पूरा पढ्नुहोस् »

पत्रकारको निःशुल्क उपचारको व्यवस्था कार्यान्वयन गर्छु : मन्त्री खतिवडा

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सरकारी स्वास्थ्य संस्थामा पत्रकारलाई निःशुल्क उपचार गर्ने व्यवस्थाको व्यवहारिकरुपमै कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल पत्रकार महासङ्घको ६७औँ स्थापना दिवसका अवसरमा … पूरा पढ्नुहोस् »

आईपीओ जारी गर्दै महालक्ष्मी लाईफ इन्स्योरेन्स

काठमाडौँ । महालक्ष्मी लाईफ इन्स्योरेन्सले आगामी असारभित्रै प्राथमिक सार्वजनकि निष्काशन (आईपीओ) जारी गर्ने भएको छ । इन्स्योरेन्सले २०७९ असारभित्र चुक्ता पुँजीको ३० प्रतिशत बराबरको सेयर सर्वसाधारणलाई बिक्री तयारी गरेको हो … पूरा पढ्नुहोस् »

राष्ट्रलाई जोड्ने बलियो धागो बुद्ध धर्मः प्रधानमन्त्री देउवा (बिमस्टेक सम्मेलनमा सम्बोधन)

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बुद्ध धर्म बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)का सदस्य राष्ट्रलाई जोड्ने बलियो धागो भएको बताएका छन् । श्रीलंकाको राजधानी कोलम्बोमा भएको … पूरा पढ्नुहोस् »

खानेपानी सुविधाले फेरियो दैनिकी

काठमाडौँ । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरका विभिन्न बस्तीमा निजी धारासहितको खानेपानी आयोजना निर्माण भएपछि स्थानीयवासीको दैनिकी फेरिएको छ । खानेपानीका लागि मुहान, कुँवा र धारामा जाँदा हुने समयको बचत, सरसफाइमा … पूरा पढ्नुहोस् »

विद्युत्को क्षेत्रमा राम्रो प्रगति भएको छ : प्रचण्ड

चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विद्युत्को क्षेत्रमा राम्रो प्रगति भएको बताएका छन् । राप्ती नगरपालिकास्थित नेपाल विद्युत् प्रधिकरणको पुर्वी चितवन सबस्टेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले … पूरा पढ्नुहोस् »

नेपाली कांग्रेस एकचोटी सर्वाधिक बलियो पार्टी हुन्छ : सहमहामन्त्री आङ्देम्बे

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले देशमा कम्युनिस्ट पार्टीहरू रक्षात्मक अवस्थामा पुगेको टिप्पणी गरेका छन् । नेकपा विभाजनपछि छिन्नभिन्न हुँदा रक्षात्मक अवस्थामा पुगेको उनको भनाइ छ । नेकपा (माओवादी … पूरा पढ्नुहोस् »

चिरपट र ढुङ्गा प्रहार गरी श्रीमतीको हत्या

काठमाडौँ । श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१ स्याउले बस्ने ४४ वर्षीय दाउरे भन्ने मेख बहादुर तामाङ रहेका छन् … पूरा पढ्नुहोस् »