प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् । बालुवाटारमा साँझ ६ बजे बैठक बस्ने गरि बैठक बोलाइएको छ । जेनजी आन्दोलनले आज संसद भवनमा प्रवेश गरेपछि … पूरा पढ्नुहोस् »

बानेश्वर आन्दोलनमा २ जनाको मृत्यु

काठमाडौं । सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध जेनजी युवाहरूले थालेको आन्दोलनले हिंसात्मक स्वरुप लिएको छ । अहिलेसम्म दुई जनाको मृत्यु भइसकेको छ । प्रहरीको गोली लागेर राजधानीको निजामती अस्पतालमा … पूरा पढ्नुहोस् »

गृहमन्त्रीसहितका उच्चपदस्थ अधिकारी अनौपचारिक बैठकमा

काठमाडौँ । जेनजी पुस्ताले गरेको आन्दोलन रोक्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले सोमबार मध्याह्न साढे १२ बजेदेखि लागू हुनेगरी राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेपछि गृह मन्त्रालयका उच्च पदस्थ … पूरा पढ्नुहोस् »

प्रहरीले चलाएको गोली लागेर एक प्रदर्शनकारीको निधन

काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वर क्षेत्रमा प्रहरीले चलाएको गोली लागेर एक जेनजी प्रदर्शनकारीको निधन भएको छ । सरकारविरुद्धको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते प्रदर्शनकारीको सिभिल अस्पतालमा उपचारका क्रममा … पूरा पढ्नुहोस् »

संसद् भवनको पूर्वी गेटमा जेनजी प्रदर्शनकारीले गरे आगजनी

काठमाडौं । संघीय संसद् भवन बानेश्वरको पूर्वी गेटमा जेनजी प्रदर्शनकारीले आगजनी गरेका छन् । प्रहरीको अवरोधका बीच प्रदर्शनकारीले आगजनी गरेका हुन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्फयु आदेश जारी गरे … पूरा पढ्नुहोस् »

राष्ट्रपति र प्रधानमन्त्री निवासलगायत क्षेत्रमा पनि कर्फ्यू जारी

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले राष्ट्रपति र प्रधानमन्त्री निवासलगायतका संवेदनशील क्षेत्रमा पनि कर्फ्यू लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटार, शीतलनिवास आसपास महाराजगञ्ज क्षेत्र, उपराष्ट्रपति निवास लैनचौर क्षेत्र, सिंहदरबारको चारैतिर … पूरा पढ्नुहोस् »

प्रहरीले हान्यो गोली, जेनजीले भन्यो-घुसपैठ भयो, घर फर्किनू

काठमाडौं । जेनजीको आन्दोलन उग्र भएपछि कर्फ्यू आदेशसँगै प्रहरीले गोली चलाएको छ । प्रदर्शनकारीले ढुंगामुढासहित संसद भवनको २ नम्बर गेटको पर्खाल भत्काएपछि प्रहरीले रबर गोली चलाएको हो । प्रदर्शनकारीलाई तितरबितर … पूरा पढ्नुहोस् »

काठमाडौंका यी ठाउँमा कर्फ्यू आदेश जारी

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ । जेनजीले प्रदर्शन उग्र बनाएपछि कर्फ्यू आदेश जारी गरेको हो । प्रशासन कार्यालय, काठमाडौंले अनुसार माइतीघर, … पूरा पढ्नुहोस् »

आर्थिक पत्रकारहरूको संस्था सेजनको अध्यक्षमा भट्टराई

काठमाडौँ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को अध्यक्षमा सेतोपाटी डटकमका भागवत भट्टराई निर्वाचित भएका छन् । सेजनको २७ औँ साधारणसभा तथा अधिवेशनबाट भट्टराई ११० मतसहित निर्वाचित भएका हुन् । … पूरा पढ्नुहोस् »

आज मध्यपुरथिमिमा जिब्रो छेड्ने जात्रा

भक्तपुर । आश्विन शुक्ल पूर्णिमाका अवसरमा आज साँझ मध्यपुरथिमिमा ‘येंया पुन्ही म्ये प्वाः खनेगु जात्रा’ (जिब्रो छेड्ने जात्रा) हुँदैछ । जात्रा मध्यपुरथिमि–५ दिगुलीस्थित दिगुभैरव डबलीबाट साँझ ७ः०० बजे सुरु हुन्छ … पूरा पढ्नुहोस् »