झापामा प्रधानमन्त्री ओलीको निवासमा आगजनीको प्रयास

काठमाडौं । झापामा प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा आगजनीको प्रयास भएको छ । झापाका प्रहरी प्रमुख एसपी राजन लिम्बुका अनुसार करिब १५० जनाको समूहले मालपोत कार्यालय र प्रधानमन्त्रीको निवासमा आक्रमण … पूरा पढ्नुहोस् »

माओवादीद्वारा प्रधानमन्त्रीको राजीनामा माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको छ । साथै माओवादीले सरकारले नरसंहार गरेको पनि दाबी गरेको छ । ‘जनतासँग माओवादी मध्यपहाडी पुष्पलाल … पूरा पढ्नुहोस् »

सरकारले जेनजीको उपचार नि-शुल्क गर्ने

काठमाडौं । जेनजीको प्रदर्शनमा घाइते भएकालाई सरकारले नि स्शुल्क उपचार गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज भएको आन्दोलनमा घाइते भएका नागरिकको ज्यान बचाउने जुनसुकै पनि उपचार निःशुल्क … पूरा पढ्नुहोस् »

बार एसोसिएशनद्वारा अभिव्यक्ति स्वतन्त्रता र प्रदर्शनको अधिकारको संरक्षण गर्न सरकारलाई आग्रह

काठमाडौं । जेनजी समूहद्वारा आयोजित प्रदर्शनमा सुरक्षा निकायले देखाएको दमनात्मक व्यवहारप्रति सर्वोच्च अदालत बार एसोसिएशनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रदर्शनमा सरकारको निर्देशनमा प्रयोग गरिएको बलप्रति बार एसोसिएशनले विरोध … पूरा पढ्नुहोस् »

गृहमन्त्री रमेश लेखकको राजीनामा माग

काठमाडौं । जेनजीको प्रदर्शनलाई लिएर गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरिएको छ । अहिले नेपाली कांग्रेसभित्रैबाट उनको राजीनामा माग हुन थालेको छ । कांग्रेस केन्द्रीय सदस्य डा गोविन्द पोखरेलले गृहमन्त्री … पूरा पढ्नुहोस् »

रास्वपा सांसद श्रेष्ठद्वारा प्रधानमन्त्रीको राजीनामा माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । सामाजिक सञ्जालमार्फत उनले भनेकी छन्, प्रधानमन्त्रीज्यू, तपाईंले आफ्नो वैधता गुमाउनुभएको छ । … पूरा पढ्नुहोस् »

कांग्रेसले बोलायो पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसले पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बोलाएको छ । जेनजीहरुको प्रदर्शन हिंसात्मक बनेपछि कांग्रेसले आकस्मिक बैठक बोलाएको हो । महामन्त्री विश्वप्रकाश शर्माका अनुसार सभापति शेरबहादुर देउवाको निवासमा … पूरा पढ्नुहोस् »

जेन–जीको प्रदर्शनमा १४ को मृत्यु

काठमाडौं । काठमाडौँमा आजबाट जेन–जीहरुले गरेको प्रदर्शनमा मृत्यु हुनेको संख्या १४ पुगेको छ । सरकारको विरोधमा उत्रिएका जेनजीहरूको प्रदर्शनका क्रममा गम्भीर घाइते भएका अर्का एक जनाको सिभिल अस्पतालमा मृत्यु भएसँगै … पूरा पढ्नुहोस् »

प्रदर्शनमा मृत्यु हुनेको संख्या १० पुग्यो

काठमाडौं । जेन–जी प्रदर्शनमा नयाँबानेश्वरमा प्रदर्शनका क्रममा घाइते भएर ट्रमा सेन्टर लगिएका थप दुई जनाको मृत्यु भएको छ । यो सँगै जेन–जी प्रदर्शनमा मृत्यु हुनेको संख्या १० पुगेको छ । … पूरा पढ्नुहोस् »

जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या ७

काठमाडौं । जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या ७ पुगेको छ । ट्रमा सेन्टरमा मात्रै चार जनाको मृत्यु भएको छ । सिभिल अस्पताल र केएमसी अस्पतालमा एकरएक जना … पूरा पढ्नुहोस् »