लेखजंगले देखाए डिभोर्स भैसकेको कागज

काठमाडौं । रुपन्देही–३ मा हुने उपनिर्वाचनका लागि रास्वपाका उम्मेदवार डा. लेखजंग थापाले बहुविवाहबारे विवादमा तानिएपछि पहिलो श्रीमतीसँग डिभोर्स भइसकेको कागजात सार्वजनिक गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले २०७९ माघ १५ … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओली चीनको तियानजिनबाट बेइजिङमा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली चीनको तियानजिनबाट बेइजिङ पुगेका छन्। तियानजिनमा शाङ्घाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिएर प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधिमण्डल रेलमार्गबाट बेइजिङ पुगेको हो । … पूरा पढ्नुहोस् »

आज पनि बढ्यो सुनको मूल्य, २ लाख ५ हजार ९ सयमा कारोबार

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य आज पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुन तोलाको ६ सयले बढेर तोलाको २ लाख ५ हजार ९ … पूरा पढ्नुहोस् »

सोलुखुम्बुमा थुनिएको थामे खोला ‘ओभर फ्लो’ हुँदा ५ घर बगायो

काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका ५ मा बाढीले ५ घर बगाएको छ । आइतबार रातिदेखिको वर्षाका कारण पासाङल्हामुगाउँपालिकाको थामे खोलामा बाढी आएको हो । बाढीले ५ घरमा आंशिक क्षति … पूरा पढ्नुहोस् »

अध्यक्ष ढकाल र कतार चेम्बरका अध्यक्ष अलथानीबीच भेट

काठमाण्डौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र कतार चेम्बरका अध्यक्ष शेख खालिफा विन जासिम विन मोहम्मद अल थानीबीच कतारमा भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा नेपाल र … पूरा पढ्नुहोस् »

आसामसँगको टी-२० शृंखला नेपाल ‘ए’विजयी

काठमाडौं । भारतको गुवाहाटीमा सम्पन्न भएको आसाम क्रिकेटविरुद्धको टी-२० सिरिज नेपाल ‘ए’ले जितेको छ । सोमबार भएको अन्तिम टी-२० मा नेपाल ‘ए’ ले आसामलाई ४४ रनले हराउँदै शृंखला ३-२ ले … पूरा पढ्नुहोस् »

जनकपुरमा दुई समुदायबीच भएको विवाद समाधान गर्ने सहमति

जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरा रुपैठामा दुई समुदायबीच भड्किएको तनावलाई अन्त्य गर्न सर्वपक्षीय सहमति गरिएको छ । सहमति अनुसार अबदेखि दुवै पक्षले सामाजिक सद्भाव कायम राख्न आवश्यक सहयोग पुर्‍याउने प्रतिबद्धता जनाएका छन् … पूरा पढ्नुहोस् »

अगस्त महिनामा विदेशी पर्यटकको संख्या २२ प्रतिशतले बढ्यो

काठमाडौँ । नेपालमा विदेशी पर्यटकको अगामन २२ प्रतिशतले बढेको छ । गत बर्षको अगस्त महिनामा भन्दा यस बर्षको अगस्तमा नेपाल आउने विदेशी पर्यटकको संख्या २२ प्रतिशतले बढेको नेपाल पर्यटन बोर्डले … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओलीले गरे शाङ्घाइ शिखर सम्मेलनलाई सम्बोधन

चीन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज शाङ्घाइ सहयोग सङ्गठन (एससिओ) प्लस शिखर सम्मेलनलाई सम्बोधन गरेका छन् ।  उनले सम्बोधनका क्रममा मुलुकको हित, द्विपक्षीय र अन्तरराष्ट्रिय विषयमा भनाइ राखेका थिए … पूरा पढ्नुहोस् »

भदौं १३ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक

काठमाडौँ । भदौं १३ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्को बैठकका २४ निर्णय निर्णयहरु सार्बजनिक गरेका … पूरा पढ्नुहोस् »