गोंगबुमा ४ करोड नगद र २ किलो सुनसहित पक्राउ

काठमाडौं । प्रहरीले गोंगबुस्थित एक घरमा छापा मारेर ठूलो परिमाणमा पैसा र सुन बरामद गरेको छ । मंगलबार दिउँसो करिब तीन घण्टा चलेको अपरेशनमा प्रहरीले ३ करोड ७५ लाख रुपैयाँभन्दा … पूरा पढ्नुहोस् »

निजामती विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित

काठमाडौं । संघीय निजामती विधेयक राष्ट्रियसभाबाट पारित भएको छ । मंगलबारको बैठकले सर्वसम्मत विधेयक पारित गरेको हो । प्रतिनिधिसभाले पठाएको ६० दिनभित्र सन्देशसहित फिर्ता पठाउने अन्तिम दिन विधेयक पारित भएको … पूरा पढ्नुहोस् »

अवहेलना मुद्दामा सर्वोच्चले नारायणकाजीसँग माग्यो लिखित जवाफ

काठमाडौं । सर्वोच्च अदालतले अवहेलना मुद्दामा नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग लिखित जवाफ गर्न भनेको छ ।  सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको इजलासले श्रेष्ठसँग लिखित जवाफ … पूरा पढ्नुहोस् »

समितिमा विचाराधीन विधेयकलाई अघि बढाउन सुझाव

काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरूले नवनिर्वाचित सभापति ईश्वरीदेवी न्यौपानेलाई बधाई तथा शुभकामना दिँदै समितिमा विचाराधीन विधेयकलाई अघि बढाउन सुझाव दिएका छन् । समितिको आजको बैठकमा सदस्यहरूले विधेयक … पूरा पढ्नुहोस् »

‘प्रेम गीता’ को टिजर सार्वजनिक, माघ २३ देखि देशव्यापी प्रदर्शनमा आउने

काठमाडौँ । नेपाली चलचित्र ‘प्रेम गीता’ को टिजर सार्वजनिक भएको छ । राजेन्द्र बस्नेतको डेब्यु निर्देशनमा बनेको यस चलचित्र आगामी माघ २३ गतेबाट देशव्यापी रूपमा प्रदर्शनमा आउने समेत टिजर मार्फत … पूरा पढ्नुहोस् »

टप एन्ड टी२० कप खेलेर फर्कियो नेपाली क्रिकेट टोली

काठमाडौं । अष्ट्रेलियाको नर्दन टेरोटवरीमा भएको टप एण्ड टी२० कप र साउथ अष्ट्रेलियासाग अभ्यास खेल खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली मंगलबार स्वदेश फर्किएको छ । टोलीलाई क्यान पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय … पूरा पढ्नुहोस् »

एमाले नेता ऐन महरविरूद्ध अदालतमा मुद्दा दर्ता

काठमाडौं । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले नेकपा (एमाले) का नेता ऐन महरविरूद्ध मुद्दा दर्ता गरेको छ । महरविरूद्ध सोमबार साइबर अपराधअन्तर्गत काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । … पूरा पढ्नुहोस् »

डा. गोविन्द केसीले तोडे अनसन

धनगढी । चिकित्सा शिक्षा सुधारका मागसहित कैलालीको गेटा अस्पतालमा आइतबारदेखि अनशनरत डा. गोविन्द केसीले स्वास्थ्यमा समस्या गहिरिएपछि आज मंगलबार अनशन तोडेका छन्। चिकित्सकका अनुसार उनको शरीरमा ग्लुकोजको मात्रा अत्यधिक न्यून … पूरा पढ्नुहोस् »

ओली सरकारलाई काम चलाउ घोषणा गर्न माग गर्दै दायर रिटलाई पूर्ण सुनुवाईमा पठाउन आदेश

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार अवैधानिक रहेको दावी गर्दै दायर रिटको सुनुवाई पूर्ण इजलासमा पठाउन आदेश भएको छ । सर्बोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र श्रीकान्त … पूरा पढ्नुहोस् »

यो वर्षको सुपथ मूल्य पसल आउँदो भदौ ३० गतेदेखि सुरु हुने

काठमाडौं । उपभोक्तालाई राहत दिने उद्देश्यसहित सरकारले यो वर्ष पनि देशभर सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको छ । यो वर्षको सुपथ मूल्य पसल आउँदो भदौ ३० गतेदेखि सुरु … पूरा पढ्नुहोस् »