वरिष्ठ गायिका इन्दिरा गोले गुरुङ निधन

काठमाडौँ । वरिष्ठ गायिका इन्दिरा गोले गुरुङको बुधबार बिहान २ बजे ललितपुरको हात्तीवनस्थित अपार्टमेन्टमा निधन भएको छ । उनको निधन भएको गायक शिव परियाले सामाजिक सञ्जालबाट जानकारी दिएका छन् । … पूरा पढ्नुहोस् »

निजी विद्यालयले भदौ २४ र २५ गते पठनपाठन नगर्ने

काठमाडौं । शिक्षा विधेयकको विरोधमा आन्दोलनरत निजी विद्यालयहरूले भदौ २४ र २५ गते विद्यालय बन्द गर्ने तयारी गरेका छन् । निजी विद्यालयहरूको छाता संगठन नेसनल प्याब्सनका अध्यक्ष सुवास न्यौपानेले भदौ … पूरा पढ्नुहोस् »

न्याय सेवाबाट न्यायाधीश नियुक्त हुँदाको वरीयता विवादमा पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश

काठमाडौं । न्याय परिषद् नियमावली संशोधनविरुद्धको रिट पूर्ण सुनुवाइका लागि पेस गर्ने आदेश भएको छ । बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासले नियमावलीको संशोधनविरुद्धको रिट पूर्ण सुनुवाइका लागि पेस गर्ने आदेश … पूरा पढ्नुहोस् »

नागरिकता विधेयक राष्ट्रियसभाबाट पठाएको संशोधन प्रस्ताव प्रतिनिधिसभाबाट स्वीकृत

काठमाडौं । नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि राष्ट्रियसभाबाट आएको संशोधन प्रतिनिधिसभाबाट बहुमतले स्वीकृत गरेको छ । सभाको बुधबारको बैठकले राष्ट्रियसभाबाट आएको संशोधनलाई बहुमतले स्वीकृत गरेको हो । यसअघि … पूरा पढ्नुहोस् »

नक्कली भुटानी शरणार्थी प्रकरणको आजदेखि अन्तिम सुनुवाइ

काठमाडौँ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन योजना बनाएको अपराधका अभियुक्तहरुविरुद्ध दायर मुद्दामा आजदेखि अन्तिम सुनुवाइ हुने भएको छ । जिल्ला अदालत काठमाडौँमा २ वर्षदेखि विचाराधीन रहेको उक्त … पूरा पढ्नुहोस् »

मालपोत कार्यालय काभ्रेमा अख्तियारको छापा

काभ्रे । मालपोत कार्यालय काभ्रेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले मालपोत कार्यालयमा काभ्रे धुलिखेलमा छापा मारेको हो । अख्तियार एक … पूरा पढ्नुहोस् »

नाउपा अध्यक्ष श्रेष्ठ अस्पताल भर्ना

काठमाण्डौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठ अस्पताल भर्ना भएकी छन्। उनलाई मंगलबार बेलुकी बाँसबारीस्थित गंगालाल अस्पतालमा भर्ना गरिएको हो। अध्यक्ष श्रेष्ठका स्वकीय सचिव भक्तबहादुर चलाउनेले नियमित … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओली आज स्वदेश फर्कंदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा भाग लिइ आज स्वदेश फर्कंदै छन् । प्रधानमन्त्री ओली यही … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची … पूरा पढ्नुहोस् »

निजी विद्यालय संगठनहरूले तत्काल विद्यालय बन्द गर्ने कार्यक्रम स्थगित

काठमाडौँ । आन्दोलनरत निजी विद्यालय संगठनहरूले तत्काल विद्यालय बन्द गर्ने कार्यक्रम स्थगित गरेका छन् । प्रतिनिधि सभामा विधेयकमाथिको छलफलको मिति सरेपछि तत्काल बन्दको परिस्थिति टरेको हो । शिक्षा विधेयकमा प्रस्तावित … पूरा पढ्नुहोस् »