‘डिजिटल नेपाल बनाउन सवारीमा इम्बोस्ड नम्बर जरुरी’

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले डिजिटल नेपाल बनाउन सवारीमा इम्बोस्ड नम्बर जरुरी भएको बताएका छन् ।  प्रतिनिधि सभाको आजको बैठकमा शून्य र विशेष समयमा उठेका सवालको जवाफ … पूरा पढ्नुहोस् »

सरकारले युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने

काठमाडौँ । सरकारले फेसबुक, ट्वीटर (एक्स), युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को निर्णय र सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्नका लागि सञ्चार तथा सूचना प्रविधि … पूरा पढ्नुहोस् »

राति अबेर र बिहान सबेरै प्रेसर कुकरमा सिट्ठी नलगाई खाना पकाउन अनुरोध

काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले उपत्यकावासीलाई ध्वनि, धुवाँ र फोहर प्रदूषणमुक्त वातावरण कायम गर्न सहयोग गर्न अपिल गरेको छ । प्रहरीले जारी गरेको सार्वजनिक सूचनामा राति अबेर र … पूरा पढ्नुहोस् »

अमेरिकाद्वारा नेपाली सेनालाई एउटा स्काई ट्रक र एयर एम्बुलेन्स सहयोग

काठमाडौँ । अमेरिकाले नेपाली सेनालाई एउटा स्काई ट्रक र एयर एम्बुलेन्स सहयोग गरेको छ । आज बिहान जंगीअड्डामा आयोजित कार्यक्रममा प्रधानसेनापति अशोकराज सिग्देललाई नेपालका लागि अमेरिकी राजदूत डिन थप्सनले स्काई … पूरा पढ्नुहोस् »

कांग्रेसले रामहरि खतिवडालाई संसदीय सुनुवाइ समितिको सभापति बनाउने

काठमाडौं । नेपाली कांग्रेसले संसदीय सुनुवाइ (संयुक्त) समितिको सभापति पदका लागि सांसद रामहरि खतिवडालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले खतिवडालाई सभापति बनाउने निर्णय भएको जानकारी … पूरा पढ्नुहोस् »

दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द हुने सङ्केत

काठमाडौं । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले सामाजिक सञ्जाल र अनलाइन प्लेटफर्महरू निष्क्रिय हुन सक्ने सङ्केत गरेका छन् । यसअघि उनकै पार्टीका महासचिव शङ्कर पोखरेलले पनि यस्तै सङ्केत दिएका … पूरा पढ्नुहोस् »

आईजीपी खापुङलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ। गृह मन्त्रालयमा आयोजित समारोहमा गृह सचिव गोकर्णमणि दुवाडीले खापुङलाई फुली लगाइदिए। गत शुक्रबार बालुवाटारमा बसेको मन्त्रिपरिषद … पूरा पढ्नुहोस् »

आज सुनचाँदीको मुल्य स्थिर

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुन तोलाको २ लाख ७ हजार ९ सयमा कारोबार भइरहेको छ । … पूरा पढ्नुहोस् »

अघि बढ्दै संवैधानिक परिषद् विधेयक

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फिर्ता पठाएको ४३ दिनपछि संवैधानिक परिषद्सम्बन्धी विधेयक अघि बढ्दैछ । प्रमाणीकरणका लागि पुगेको विधेयक गत साउन ८ गते राष्ट्रपति पौडेलले पुनर्विचारका लागि भनेर फिर्ता पठाएका … पूरा पढ्नुहोस् »

एमाले विधान महाधिवेशन शुक्रबारदेखि

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले भोलिदेखि हुने दोस्रो विधान महाधिवेनशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी … पूरा पढ्नुहोस् »