प्रधानमन्त्री ओलीले लिपुलेक बारे भारतसँग स्पष्ट रुपमा कुरा गर्ने

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लिपुलेक बारे भारतसँग स्पष्ट रुपमा कुरा गर्ने बताएका छन् । ललितपुरस्थित गोदावरीमा पार्टीको दोस्रो विधान महाधिवेशनको उद्घाटन गर्दै ओलीले चीन … पूरा पढ्नुहोस् »

ट्वीटर (एक्स) दर्ताका लागि सरकारको सम्पर्कमा

काठमाडौं । ट्वीटर (एक्स) समेत दर्ताका लागि सरकारको सम्पर्कमा आएको छ । सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय कार्यान्वयन हुन थालेसँगै एक्स सरकारको सम्पर्कमा आएको हो । सञ्चारमन्त्रालयका प्रवक्ता … पूरा पढ्नुहोस् »

’विद्याको सदस्यता नवीकरणको विषय विधान महाधिवेशनको छलफलको विषय होइन्’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरणको विषय विधान महाधिवेशनको छलफलको विषय नभएको बताएका छन् । आज (शुक्रबार) विधान महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै … पूरा पढ्नुहोस् »

संसद्को लाइभ प्रसारणबारे सभाभुखको चासो

काठमाडौं । सभामुख देवराज घिमिरेले संसद्को लाइभ प्रसारण र भिडियो आर्काइभ सुरक्षाबारे चासो राखेका छन् । सरकारले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गरेसँगै संसद्को लाइभ बन्द हुने भएपछि सभामुख घिमिरेले … पूरा पढ्नुहोस् »

सामाजिक सञ्जाल बन्द हुदा जनताको हकमाथि प्रत्यक्ष प्रहार भयो- रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारको सामाजिक सञ्जाल बन्द गर्ने निर्णयले अभिव्यक्ति स्वतन्त्रता, नागरिकको सञ्चार अधिकार र सूचना प्रवाहमा गम्भीर अवरोध पुर्‍याएको बताएको छ । रास्वपाकी केन्द्रीय विज्ञान, … पूरा पढ्नुहोस् »

सुनको मुल्यमा नयाँ किर्तिमान

sकाठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुन तोलाको २५ सयले बढेर तोलाको २ लाख १० हजार ४ सयमा कारोबार … पूरा पढ्नुहोस् »

ओलीको राजनीतिक प्रतिवेदन, कांग्रेसले उपलब्धि जोगाउन सकेन, माओवादी एण्टिथेसिस

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलाई हेर्ने दृष्टिकोण सार्वजनिक गरेका छन् । उनले एमालेको दोस्रो विधान महाधिवेशनमा प्रस्तुत गर्ने राजनीतिक … पूरा पढ्नुहोस् »

माओवादी केन्द्रले सरकारविरुद्ध सडक संघर्षको तयारी थाल्ने

काठमाडौँ । नेकपा माओवादी केन्द्रले सरकारविरुद्ध सडक संघर्षको तयारी थाल्ने निर्णय गरेको छ । वर्षायाम र चाडबाड सकिएपछि सडक संघर्ष सुरु गर्ने गरी तयारी गरेको हो । बिहीबार पार्टी केन्द्रीय … पूरा पढ्नुहोस् »

अब नेपालमा कुन कुन सामाजिक सञ्जाल चल्छ ?

काठमाडौं । सरकारले सूचीकरण नभएका सामाजिक सञ्जालहरू आजैदेखि बन्द गर्ने निर्णय गरेको छ । लामो समयदेखि बन्द हुने हल्ला फैलीरहेका बेला अब भने बन्द गर्ने भएको हो । अब सामाजिक … पूरा पढ्नुहोस् »

सामूहिक भावना र भातृत्वभावका साथ जिम्मेवारी वहन गर्न प्रहरी महानिरीक्षक खापुङको निर्देशन

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले सामूहिक भावना र भातृत्वभावका साथ आआफ्नो जिम्मेवारी वहन गर्न मातहतका कर्मचारीलाई निर्देशन दिएका छन् । प्रहरी महानिरीक्षकको जिम्मेवारी सम्हालेपछि प्रहरी प्रधान कार्यालयमा आज … पूरा पढ्नुहोस् »