प्रधानमन्त्री ओलीद्वारा धान उत्पादन विशेष क्षेत्रको अवलोकन

काठमाडौँ । चीनको तियानजिनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले जिनान जिल्लाको सिआओझानस्थित धान उत्पादन विशेष क्षेत्रको अवलोकन भ्रमण गरेका छन् । शांघाई सहयोग संगठन (एससिओ)को शिखर सम्मेलनका लागि चीनको थियानजिनमा … पूरा पढ्नुहोस् »

नेपाली बजारमा सुनको मुल्य अहिलेसम्मकै उच्च

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य अहिलेसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुन तोलाको ३ हजारले बढेर तोलाको २ लाख ३ हजार ६ … पूरा पढ्नुहोस् »

बन्दीपुर केवलकारको आईपीओ खरिद गर्ने आज अन्तिम दिन

काठमाडौं । बन्दीपुर केवलकार एवं टुरिजमको आईपीओमा आवेदन दिने आज भदौ १५ गते अन्तिम दिन रहेको छ । भदौ ११ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा सर्वसाधारण लगानीकर्ताहरुले आजसम्म आवेदन … पूरा पढ्नुहोस् »

उखु किसानपछि दूध उत्पादक किसान पनि आन्दोलनमा

काठमाडौं । उखु किसानहरु सडक आन्दोलनमा उत्रिएका बेला दूध उत्पादक किसानहरु पनि आन्दोलित भएका छन् । दूधको मूल्य भुक्तानी नपाएको भन्दै किसानहरु आन्दोलनमा उत्रिएका हुन् । यसैक्रममा उनीहरुले आज काठमाडौंको … पूरा पढ्नुहोस् »

रास्वपाले रुपन्देही–३ मा आज उमेदवार घोषणा गर्दै

काठमाडौं । प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही क्षेत्र नम्बर–३ मा आउँदो कात्तिक १७ गते हुने उपनिर्वाचनका निम्ति आज उमेदवार घोषणा गर्ने भएको छ । यस दिन काठमाडौंको वनस्थलीस्थित … पूरा पढ्नुहोस् »

भण्डारीको पार्टी सदस्यता नवीकरण हुँदैन : ज्ञवाली

काठमाडौँ । शनिबार प्रेस चौतारीको केन्द्रीय कार्यालयमा आयोजित आगामी विधान महाधिवेशनको सन्दर्भमा भएको अन्तरसंवाद कार्यक्रममा बोल्दै नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण नहुने स्पष्ट पारेका … पूरा पढ्नुहोस् »

संघीय गणतन्त्र आमजनता र गरिबलाई अधिकारसम्पन्न बनाउन स्थापना गरिएको हो : मुख्यमन्त्री बानियाँ

हेटौँडा । हेटौँडामा शनिबार आयोजित नेपाल स्काउटको एक कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले संघीय गणतन्त्र आमजनता र गरिबलाई अधिकारसम्पन्न बनाउन स्थापना गरिएको बताएका छन् । संघीय गणतन्त्र कसैलाई बिगार्न … पूरा पढ्नुहोस् »

संघीय निजामती सेवा विधेयकमा दुई वर्षको कुलिङ अफ पिरियड राख्ने सहमति

काठमाडौँ । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा संघीय निजामती सेवा विधेयकमा दुई वर्षको कुलिङ अफ पिरियड राख्ने सहमति भएको छ । सिंहदरबारमा शनिबार बसेको समिति बैठकले सङ्घीय निजामती सेवा विधेयक, … पूरा पढ्नुहोस् »

मिस नेपाल–२०२५ को उपाधि लुना लुँइटेललाई

काठमाडौं । ‘मिस नेपाल २०२५’ को उपाधि लुना लुँइटेलले हात पारेकी छिन् । आयोजक संस्था ‘द हिडन ट्रेजर’ले शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित फिनालेमा यसवर्षको मिस नेपाल उपाधि … पूरा पढ्नुहोस् »

घरजग्गा कारोबार गर्न अनिवार्य लाइसेन्स, उल्लंघनमा २५ लाख जरिवाना र कैद सजाय

काठमाडौं । घरजग्गा खरिद–बिक्री व्यवसाय गर्न इच्छुकले अनिवार्य रूपमा सरकारी अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ । लामो समयदेखि तयारीमा रहेको प्रावधान सात वर्षपछि नियमावली संशोधनमार्फत कार्यान्वयनमा ल्याइएको हो । सरकारले … पूरा पढ्नुहोस् »