आज दसैँको चौथो दिन, कुष्माण्डा देवीको पूजाआराधना गरिँदै

काठमाडौं । आश्विन शुक्ल चतुर्थी अर्थात् नवरात्रको चौथो दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा … पूरा पढ्नुहोस् »

आज नवरात्रको तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजा गरिँदै

काठमाडौं । दशैं नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा गरिंदै छ । घटस्थापना गरेसँगै देवीका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा अनुुसार आज चन्द्रघण्टाको पूजा गर्न लागिएको हो । … पूरा पढ्नुहोस् »

नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौं । आश्विन शुक्ल द्वितीया अर्थात् नवरात्रको दोस्रो दिन आज, दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विशेष पूजा आराधना गरिँदै छ । नवरात्रको पहिलो दिन सोमबार … पूरा पढ्नुहोस् »

आज घटस्थापना दुर्गापूजाको आरम्भ

आश्विनमासको शुक्ल प्रतिपदा सुरु भएसँगै हिन्दु धर्मावलम्बीहरूको महान् चाड दसैँ सुरु हुन्छ । आज प्रतिपदा शुद्ध भएकोले यसै दिन घटस्थापना गरी नौ दिनसम्म दुर्गा भवानीको पूजा उपासना गरिन्छ । हिन्दु … पूरा पढ्नुहोस् »

नवरात्रको पहिलो दिन माता शैलपुत्रीको पूजा गरिँदै

शारदीय नवरात्रको पहिलो दिन माता शैलपुत्रीको पूजा गरिन्छ । देवी दुर्गा माताका नौ रूपमध्ये पहिलो रूप शैलपुत्री हुन् । मार्कण्डेय पुराणअनुसार पर्वतराज हिमालयकी पुत्री भएकी कारण उनलाई हिमालयराजकी छोरी, पार्वती, … पूरा पढ्नुहोस् »

सुशासनको लागि भएको उदाउँदो पुस्ताको आन्दोलनमा स्टेट देखि स्ट्रीटसम्मको हालतः पुराना शक्तिले उल्टै हठ डकार्ने कि अब सुध्रिने ?

“सरहदोँ पर बहुत तनाव है क्या, कुछ पता तो करो चुनाव है क्या,खौफ बिखरा है दोनोँ सम्तो मेँ,तीसरी सम्त का दबाव है क्या”(डा.राहत इन्दौरी,गजल साहित्य लेखक,भारत) ।सर्व प्रथम म मेरा … पूरा पढ्नुहोस् »

यस वर्षको बडादशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११: ५३ बजे

काठमाडौं । यस वर्षको बडादशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । विजया दशमीका दिन टीका लगाउँदा लगाइमाग्ने पूर्व … पूरा पढ्नुहोस् »

आज मध्यपुरथिमिमा जिब्रो छेड्ने जात्रा

भक्तपुर । आश्विन शुक्ल पूर्णिमाका अवसरमा आज साँझ मध्यपुरथिमिमा ‘येंया पुन्ही म्ये प्वाः खनेगु जात्रा’ (जिब्रो छेड्ने जात्रा) हुँदैछ । जात्रा मध्यपुरथिमि–५ दिगुलीस्थित दिगुभैरव डबलीबाट साँझ ७ः०० बजे सुरु हुन्छ … पूरा पढ्नुहोस् »

आज चन्द्रग्रहण लाग्ने, मेष, बृष, कन्या र धनु राशि भएकाहरुलाई शुभ

काठमाडौं । आज चन्द्रग्रहण लाग्ने नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ । ग्रहण राति १० बजेर ११ मिनेटमा स्पर्श गर्ने र राति ११: ५६ मा चन्द्रग्रहणको मध्य हुने भने … पूरा पढ्नुहोस् »

राष्ट्रपति, प्रधानमन्त्रीले गरे इन्द्रजात्रा अवलोकन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट व्यक्तिहरूले इन्द्रजात्रा अवलोकन गरेका छन् । काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकमा पुगेर उनीहरूले इन्द्रजात्रा अवलोकन गरेका … पूरा पढ्नुहोस् »