रेशमको स्ट्याटस – मैले सम्झाउन सकिनँ प्रिय !

काठमाडौँ । पारिवारिक विवादमा फसेको नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले आज (बुधबार) बिहान लामो फेसबुक स्ट्याटस लेखेर पार्टीको पछिल्लो परिस्थितिबारे आफ्नो धारणा सार्वजनिक गरेका छन् । पार्टीभित्रको विवाद चरम उत्कर्षमा … पूरा पढ्नुहोस् »

जैमिनीको कृषि सडक स्तरोन्नति

गलकोट (बागलुङ)। जैमिनी नगरपालिकाको ठूलो क्षेत्र ओगट्ने कृषि सडकको स्तरोन्नति सुरु गरिएको छ । कृषि क्षेत्रको उत्पादनको बजारीकरणमा सहज होस् भन्ने उद्देश्यले सो सडक स्तरोन्नति सुरु गरिएको हो । राम्रो … पूरा पढ्नुहोस् »

नवलपुरका पहाडी क्षेत्रमा कफीखेती विस्तार हुँदै

मध्यविन्दु(नवलपरासी)। नवलपरासी (बर्दघाट सुस्तापूर्व) को बौदीकाली गाउँपालिकाका कमला गुरुङले चार वर्षदेखि कफीखेती गर्दै आएकि छिन् । व्यावसायिक रूपमा आफ्नै पाखापखेरामा करिब तीन सय कफीका बिरुवा लगाएकि उनि राम्रो आम्दानी गर्न … पूरा पढ्नुहोस् »

क्यान्सरका बिरामीलाई यती एयरलाइन्समा निःशुल्क हवाई टिकट

काठमाडौँ । विराट मेडिकल कलेज टिचिङ हस्पिटल (विराट क्यान्सर इन्स्टिच्युट)मा उपचारका लागि जाने क्यान्सरका बिरामीहरूलाई यती एयरलाइन्सले निःशुल्क हवाई टिकट प्रदान गर्ने भएको छ । यती एयरलाइन्सले आफ्नो सामाजिक उत्तरदायित्व … पूरा पढ्नुहोस् »

चर्च ब्वाइजलाई झापा गोल्डकप उपाधि

काठमाडौं । छैटौँ झापा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेड क्लबले जितेको छ । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सोमबार भएको फाइनल खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ३–० … पूरा पढ्नुहोस् »

विनोद चौधरीको निर्माण कम्पनीसँग आग्रह

काठमाडौं । जिल्ला प्रशासन कार्यालय नवलपरासीमा सरोकारवाला निकायसँग छलफल गर्दै नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं सांसद विनोद चौधरीले ठूला विकास आयोजनालाई समयमै सम्पन्न गर्न निर्माण कम्पनीहरूसँग आग्रह गरेका छन् । … पूरा पढ्नुहोस् »

‘पकेट’ क्षेत्रमै सुन्तलाको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम । गत वर्षसम्म रु दुई लाख ५० हजार आम्दानी दिएको इलामका रोङ गाउँपालिका–६ सलकपुरका किसान यामप्रसाद अधिकारीको सुन्तला बगैँचाले यस वर्ष रु एक लाखमात्र आम्दानी दियो । सुन्तलाको मूल्य … पूरा पढ्नुहोस् »

होन्डाको एसेम्बल प्लान्ट उद्घाटन

काठमाडौं । होन्डाको नेपालको लागि आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले स्वदेशमै एसेम्बल गर्ने गरी उद्योग सञ्चालनमा ल्याउने भएको छ । कम्पनीले रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका वडा.४ मा रहेको एसेम्बल … पूरा पढ्नुहोस् »

कर्णाली प्रदेश सरकार : कांग्रेसका तीन मन्त्रिले दिए राजीनामा

काठमाडौं । नेपाली कांग्रेस कर्णाली प्रदेशबाट बाहिरिएको छ । मंगलबार दिउँसो पत्रकार सम्मेलन गर्दै कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका तीन जना मन्त्रीहरूले राजीनामा दिएका हुन् । उनीहरुले पत्रकार सम्मेलनमार्फत … पूरा पढ्नुहोस् »

बालविवाह रोक्न निमन्त्रणा ‘कार्ड’मै बुेहुला–बेहुलीको जन्ममिति अनिवार्य

काठमाडौं । रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–३ ले बालविवाह न्यूनीकरण तथा मदिरा र सुर्तीजन्य पदार्थ बिक्री वितरण तथा सेवन नियन्त्रण गर्न सक्रियता देखाएको छ । वडाले बालविवाह हुन नदिन विवाहको निमन्त्रणा कार्डमा … पूरा पढ्नुहोस् »