चर्च ब्वाइजलाई झापा गोल्डकप उपाधि

काठमाडौं । छैटौँ झापा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेड क्लबले जितेको छ । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सोमबार भएको फाइनल खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ३–० … पूरा पढ्नुहोस् »