रेशमको स्ट्याटस – मैले सम्झाउन सकिनँ प्रिय !

काठमाडौँ । पारिवारिक विवादमा फसेको नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले आज (बुधबार) बिहान लामो फेसबुक स्ट्याटस लेखेर पार्टीको पछिल्लो परिस्थितिबारे आफ्नो धारणा सार्वजनिक गरेका छन् । पार्टीभित्रको विवाद चरम उत्कर्षमा … पूरा पढ्नुहोस् »