चिसोले पूर्वी तराईका विद्यालय बन्द

सर्लाही । पछिल्ला केही दिनदेखि सर्लाहीस्थित मधेश प्रदेशका जिल्लामा बढेको चिसोका कारण सर्लाहीका सामुदायिक विद्यालयमा अनिश्चितकालका लागि बिदा दिइएको छ । घाम लाग्न छाडेर कठ्याङ्ग्रिँदो चिसो बढेपछि जनजीवन प्रभावित हुन … पूरा पढ्नुहोस् »

तेह्रथुमको पर्यटकीय क्षेत्र तीनजुरेमा सेताम्ये हिउँ

म्याङलुङ । लामो समयपछि हल्का वर्षा भएसँगै तेह्रथुम, सङ्खुवासभा, ताप्लेजुङको सङ्गमस्थल तीनजुरे, मिल्के, जलजले (टिएमजे) क्षेत्रमा हिउँ परेको छ । गुराँसको राजधानी भनेर परिचित सो पर्यटकीय क्षेत्रमा गत भदौदेखि वर्षा … पूरा पढ्नुहोस् »

चितवनमा दश महिनापछि देखियो कोरोना

चितवन । चितवनमा १० महिनापछि कोरोना सङ्क्रमण देखिएको छ ।   भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार आइतबार र आज गरिएका छुट्टाछुट्टै परीक्षणमा २९ वर्षे र ६६ वर्षे पुरुषमा … पूरा पढ्नुहोस् »

सूर्यको ह्याट्रिकसहित मधेशविरुद्ध बागमतीको शानदार जित

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेटमा सूर्य तामाङको ह्याट्रिक विकेटसहित बागमती प्रदेशले मधेश प्रदेशलाई हराउँदै पहिलो जित निकालेको छ । बागमतीले दिएको १९१ रनको विजयी लक्ष्य पछ्याएको मधेश २९ … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिम प्रदेशको लगातार दोस्रो जित

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेटमा सुदूरपश्चिम प्रदेशले लगातार दोस्रो जित निकालेको छ । लगातार दोस्रो जित निकाल्नेक्रममा सुदूरपश्चिमले कर्णालीलाई १३४ रनको फराकिलो अन्तरले जित निकालेको हो । सुदूरपश्चिमले … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री कप क्रिकेट : नेपाल पुलिस क्लबको लगातार दोस्रो जित

काठमाडौं । जारी प्रधानमन्त्री कप क्रिकेटमा नेपाल पुलिस क्लबले लगातार दोस्रो जित हात पार्न सफल बनेको छ । आज मंगलबार भएको खेलमा पुलिसले कोशी प्रदेशलाई ७ विकेटको फराकिलो अन्तरले हराएको … पूरा पढ्नुहोस् »

पर्सामा कोरोना सङ्क्रमित भेटिएपछि निगरानी

वीरगञ्ज । कोरोनाका नयाँ सङ्क्रमित भेटिएपछि भारतसँग सीमा जोडिएको पर्साको वीरगञ्जस्थित नाकामा स्वास्थ्य सतर्कता बढाइएको छ । भारतको विभिन्न स्थानमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जानाका साथै केही दिनअघि वीरगञ्जस्थित सीमानाकामा … पूरा पढ्नुहोस् »

देवघाटमा भक्तजनको घुइँचो

चितवन । पवित्र तीर्थस्थल देवघाटमा माघे सङ्क्रान्तिमा स्नान गर्न आउने भक्तजनको घुइँचो लागेको छ । आइतबार बिहान बेनीमा बाँसको लिङ्गो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको थियो । त्यसपछि क्रमशः … पूरा पढ्नुहोस् »

पीएम कप : एपीएफको शानदार शुरुवात

काठमाडौँ । जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत एपीएफले शानदार शुरुवात गरेको छ । आइतबार आफ्नो पहिलो खेलमा एपीएफले बागमती प्रदेशलाई ८९ रनले पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट शुरुवात … पूरा पढ्नुहोस् »

मुग्लिन-नारायणगढ सडक चौबिसै घन्टा खुल्ने

काठमाडौँ । मुग्लिन-नारायणगढ सडक खण्ड दुई दिनका लागि चौबिसै घण्टा खुला गरिने भएको छ। माघी, माघे संक्रान्ति पर्वलाई लक्षित गरेर मुग्लिन-नारायणगढ सडक खण्ड आज र भोलिका लागि चौबिसै घण्टा खुला … पूरा पढ्नुहोस् »