जाजरकोटमा सुन्तला खेर जान नदिन सेलार स्टोर

सुर्खेत । सडकको पहुँचदेखि अन्य कारणले सुन्तलाले बजार पाउन नसकेको भन्दै समस्य भोगिरहेका किसानहरुका लागि सेलार स्टोर स्थापना गरेर बजारीकरण गर्न लागिएको छ । जाजरकोटका बिभिन्न ठाउँमा सेलार स्टोर स्थापना … पूरा पढ्नुहोस् »

भरतपुर महानगर प्रमुख दाहालद्धारा पूर्व–पश्चिम रेलमार्गको भरतपुर रुटबारे २ विकल्प प्रस्तुत

चितवन । भरतपुर महानगरपालिका नगर प्रमुख रेनु दाहालले भरतपुरको वडा नम्बर ८, ७, ४ र १६ बाट जाने भनिएको पूर्व–पश्चिम रेलमार्गको प्रस्तावित मार्गको विकल्पमा जानुपर्ने बताउनुभएको छ । भरतपुर महानगरपालिकामा … पूरा पढ्नुहोस् »

राप्ति बस दुर्घटना मृतकको संख्या १२ पुग्यो

काठमाडौं । पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाङको भालुबाङमा पुलबाट यात्रुवाहक बस राप्ती नदीमा खस्दा भएको दुर्घटनामा परि मृत्यु हुनेको संख्या १२ पुगेको छ । बाँकेको नेपालगन्जबाट काठमाडौंका लागि हिँडेको भे … पूरा पढ्नुहोस् »

मध्यपुरथिमि मनोहरा क्षेत्रमा चरा गणना सुरू

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–८ मनोहरा किनार क्षेत्रमा आज बिहानदेखि स्थानीय र पाहुना चराको गणना सुरु गरिएको छ । वेटल्याण्ड इन्टरनेशनलको आयोजना एवं नर्थ प्वाइन्ट मल, हिमालयन नेचुरललगायत विभिन्न पन्छीसँग सम्बन्धित … पूरा पढ्नुहोस् »

पोेखरा रोयल सहकारी संस्थाले १३.५ प्रतिशतमा ऋण दिने

पोखराको बुद्धचोकमा मुख्य कार्यालय रहेको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई साढे १३ प्रतिशतमा ऋण लगानी गर्ने जनाएको छ । सरकारले तोकेको सन्दर्भ ब्याजदर भन्दा कम ब्याजदरमा आगामी … पूरा पढ्नुहोस् »

तीन तहको लगानीमा गौतम बुद्ध क्रिकेट रङ्गशाला बनाइने

चितवन । गौतम बुद्ध क्रिकेट रङ्गशाला तीन तहका सरकारको संयुक्त लगानीमा बन्ने भएको छ । सङ्घीय सरकारले बागमती प्रदेश सरकारसँगको साझेदारीमा रङ्गशाला बनाउन भरतपुर महानगरपालिकालाई सहमति दिएसँगै संयुक्त लगानीमा बन्ने … पूरा पढ्नुहोस् »

आर्मीलाई हराउँदै राष्ट्रिय भलिबल प्रतियोगितामा गण्डकी तेस्रो

सुर्खेत। सुर्खेतमा जारी राष्ट्रिय भलिबल प्रतियोगितामा विभागीय टोली आर्मीलाई पराजित गर्दै गण्डकी प्रदेशले तेस्रो स्थान हासिल गरेको छ । आज भएको खेलमा गण्डकीले आर्मीलाई ३–१ को सेटमा पराजित गरेको हो … पूरा पढ्नुहोस् »

पोखराबाट पाल्पा जाँदै गरेको जीप तनहुँमा दुर्घटना, उद्धार जारी

काठमाडौं । पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप तनहुँको भिमादमा दुर्घटना भएको छ। तनुहँको भिमादमा बिहान सुनकोट भित्री सडकमा ग १ ज ६३५६ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय … पूरा पढ्नुहोस् »

तिला गाउँपालिकामा ‘ज्येष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रम’

जुम्ला । जुम्लाको तिला गाउँपालिकाले ज्येष्ठ नागरिकलाई चिसोबाट जोगाउन न्यायो कपडा वितरण सुरु गरेको छ । ज्येष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रम अन्तर्गत मङ्गलबार गाउँपालिकाले वडा नं १, २ र ३ का … पूरा पढ्नुहोस् »

बाजुरामा सुत्केरीको उपचारका क्रममा मृत्यु

बाजुरा । बाजुराको कोल्टीमा एक सुत्केरीको उपचारका क्रममा मृत्यु भएको छ । बुढीनन्दा नगरपालिकाको कोल्टीस्थित कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा १२ दिनकी सुत्केरीको ज्यान गएको हो । हुम्लाको ताजाकोट … पूरा पढ्नुहोस् »