कोशी प्रदेशसभाको सभामुखमा विष्ट निर्विरोध निर्वाचित

काठमाडौं । राप्रपाका अम्बरबहादुर विष्ट कोशी प्रदेशको सभामुखमा निर्विरोध निर्वाचित भएका छन् । मंगलबार बसेको प्रदेशसभा बैठकमा उपसभामुख सृजना दनुवारले उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेकी हुन् ।विष्टको प्रस्तावकमा राप्रपा … पूरा पढ्नुहोस् »

राप्रपाका विष्टको कोशीको सभामुखमा उम्मेदवारी दर्ता

विराटनगर । कोशी प्रदेशको सभामुखको निर्वाचन आज हुने भएको छ । सभामुखका लागि राप्रपाका सांसद अम्बरबहादुर विष्टले उम्मेदवारी दर्ता गरेका छन् । कोशी प्रदेशसभाले आज कार्यसूची प्रकाशित गरी आजै दिउँसो … पूरा पढ्नुहोस् »

कोशी प्रदेश : सभामुखको निर्वाचनमा एमालेले उम्मेदवार नउठाउने

विराटनगर । आज हुने कोशी प्रदेश सभाको सभामुखको निर्वाचनमा नेकपा एमालेले उम्मेदवार नउठाउने भएको छ । मंगलबार बिहान बसेको नेकपा एमाले कोशी प्रदेश संसदीय दलको बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय … पूरा पढ्नुहोस् »

कोशीमा आज सभामुखको निर्वाचन हुदै

विराटनगर । पाँच महिनादेखि सभामुखविहीन रहेको कोशी प्रदेशसभाले आजै सभामुख पाउने भएको छ । मंगलबार बसेको प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठलके आजै सभामुखको निर्वाचन गर्नेगरी कार्यसूची प्रकाशित गर्ने निर्णय गरेको … पूरा पढ्नुहोस् »

अन्तरपालिका साझेदारी कार्यक्रम गर्दै पोखरा महानगरपालिका

कास्की । पोखरा महानगरपालिकाले महानगरसँग सिमाना जोडिएका छिमेकी पालिकालाई साझेदारीमा कार्यक्रम सञ्चालन गर्न रु एक करोड ५० लाख प्रदान गर्ने भएको छ । महानगरले छवटा छिमेकी पालिकासँग साझेदारीमा कार्यक्रम सञ्चालन … पूरा पढ्नुहोस् »

मधेशमा एमालेबाट विजेता र उषाले गरिन् मनोनयन दर्ता

जनकपुरधाम । राष्ट्रिय सभा सदस्यका लागि मधेश प्रदेशमा एमालेबाट अन्य तर्फ विजेता झा र महिलाकोतर्फ उषा देवी थरुनीले मनोनयन दर्ता गराएका छन् । मधेश प्रदेशमा रिक्त अन्य र महिलातर्फको रिक्त … पूरा पढ्नुहोस् »

बागमती प्रदेशमा उम्मेदवारद्वारा मनोनयनपत्र दर्ता

मकवानपुर। राष्ट्रियसभा सदस्यको आगामी माघ ११ गते हुने निर्वाचनका लागि बागमती प्रदेशबाट उम्मेदवारहरुले आफ्नो मनोनयनपत्र दर्ता गराएका छन् ।  सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका जितजङ्ग बस्नेत र विष्णुदेवी पुडासैनी, नेकपा … पूरा पढ्नुहोस् »

कर्णालीबाट गठबन्धनका उम्मेदवारको एकसाथ उम्मेदवारी दर्ता

सुर्खेत । राष्ट्रियसभाको चुनावका लागि कर्णालीमा सत्तारुढ गठबन्धनका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश निर्वाचनको कार्यालयमा पुगेर उनीहरुले एकसाथ उम्मेदवारी दर्ता गराएका हुन् । तीनवटा सिटमा हुने निर्वाचनअन्तर्गत कर्णालीमा … पूरा पढ्नुहोस् »

एमालेले मधेस प्रदेश : उम्मेदवारको मतदाता नामावलीमै नाम छैन, दर्ता नगरी फर्किए

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनको लागि उम्मेदवारी दर्ता गर्न पुगेका महोत्तरीका अर्जुन सिंहको मतदाता नामावलीमा नामै नभेटिएपछि एमालेले मधेस प्रदेशबाट राष्ट्रिय सभाका एकजना उम्मेदवार परिवर्तन गरेको छ । महोत्तरीका अर्जुन … पूरा पढ्नुहोस् »

सुदूरपश्चिमबाट कांग्रेसका भट्ट र बोहराले गराए उम्मेदवारी दर्ता

काठमाडौं। राष्ट्रियसभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशबाट नेपाली कांग्रेसले पनि उम्मेदवारी दर्ता गराएको छ। गठबन्धनबाट कांग्रेस उम्मेदवार बनेका नारायण दत्त भट्ट र बलदेब बोहराले उम्मेदवारी दर्ता गराएका हुन्। सोमबार अपरान्ह धनगढीस्थित … पूरा पढ्नुहोस् »