राष्ट्रियसभा निर्वाचन : माओवादीकी रेनु चन्दले गराइन् उम्मेदवारी दर्ता

धनगढी । नेकपा माओवादी केन्द्रकी नेतृ रेनु चन्दले सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएकी छन्। सोमबार बिहान निर्वाचन अधिकृतको कार्यालय पुगेर चन्दले उम्मेदवारी दर्ता गराएकी हुन् । उनको … पूरा पढ्नुहोस् »

मधेश र गण्डकी प्रदेशमा ग्लोबल आइएमई बैंककाे नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन 

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मधेश र गण्डकी प्रदेशमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बैंकले मधेश प्रदेश अन्तर्गत … पूरा पढ्नुहोस् »

सेताम्ये देखिने हिमालमा कालापत्थर देखियो, पुसमै फुल्यो लालीगुराँस

जाजरकोट । बाह्रै महिना सेताम्ये हुने हिमालमा कालापत्थर देखिन थालेको छ भने फागुन चैतमा फुल्ने लालीगुराँस पुसमै फुलेको छ ।केही वर्षयतादेखि मङ्सिर–पुसमै लालीगुराँस फुल्न थालेको हो । केही वर्षअघिसम्म हिउँदमै … पूरा पढ्नुहोस् »

एनआईसी एशियाले श्री मोहन्याल माध्यमिक विद्यालयमा पुस्तकालय भवन निर्माण

काठमाडौं । एनआईसी एशिया बैंकले श्री मोहन्याल माध्यमिक विद्यालयमा पुस्तकालय भवन निर्माण सम्पन्न गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लास्थित जोशीपुर गाउँपालिका–१ मा अवस्थित श्री … पूरा पढ्नुहोस् »

बेनीमा माघेसङ्क्रान्ति मेलाको तयारी तीव्र

बेनी (म्याग्दी)। म्याग्दी सदरमुकाम बेनीमा परम्परागतरूपमा हुँदै आएको माघे सङ्क्रान्ति मेलाको तयारी तीव्र पारिएको छ । म्याग्दी उद्योग वाणिज्य सङ्घअन्र्तगतको महिला उद्यम विकास समितिको आयोजनामा यही पुस २९ देखि आगामी … पूरा पढ्नुहोस् »

आन्दोलनकारीको मृत्युपछि सर्लाही बरहथवामा कार्फ्यू आदेश जारी

जनकपुरधाम । आज शुक्रबार सर्लाहीको बरहथवामा आन्दोलको क्रममा एक आन्दोलनकारीको मृत्यु भएपछि स्थानीय प्रशासनले कार्फ्यू आदेश जारी गरेको छ । बरहथवा नगरपालिका ६ का ३० वर्षीय जयशंकर साहको मृत्यु भएपछि … पूरा पढ्नुहोस् »

सिटिजन लाइफको जाजरकोट भूकम्प पीडितलाई सहयोग

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले जाजरकोट भूकम्प पीडितलाई राहत उपलब्ध गराएको छ । कम्पनीले पीडितलाई न्यानो कपडा वितरण गर्दै बीमा सचेतना जगाएको हो । जाजरकोटको रामीडाँडालाई केन्द्रविन्दु बनाएर कात्तिक १७ … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंकको वार्षिकोत्सवको अवसरमा लुम्बिनी र कर्णाली प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

काठमाण्डौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७ औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बैंकले लुम्बिनी … पूरा पढ्नुहोस् »

ठगी सम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ

कास्की, १९ पुस । ठगी सम्बन्धी मुद्दाका फरार प्रतिवादी पोखरा महानगरपालिका ६ बैदाम बस्ने ४० वर्षीय मिलन पहारीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका ६ लेकसाइडस्थित फुटट्रायकमा फोटोग्राफी … पूरा पढ्नुहोस् »

बाढीको समस्या समाधानका लागि आफूले मास्टरप्लान बनाएर काम गरिरहेको छुः चौधरी

काठमाडौं । नेपाली काँग्रेसका सांसद विनोद चौधरीले पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा बाढीको समस्या समाधानका लागि आफूले मास्टर प्लान बनाएर काम गरिरहेको बताएका छन् । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाअन्तर्गत वडा न. … पूरा पढ्नुहोस् »