प्रधानमन्त्री कप: प्रतियोगितामा रुविना बनिन् सर्वोत्कृष्ट खेलाडी

काठमाडौँ । विहिबार सम्पन्न प्रधानमन्त्री कप महिला टी- २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशकी कप्तान रुविना क्षेत्री सर्वोत्कृष्ट खेलाडी बनेकी छन् । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी पूर्व कप्तानसमेत रहेकी … पूरा पढ्नुहोस् »

पीएम कप फाइनल : कोशीलाई हराउदै एपीएफले जित्यो उपाधि

काठमाडौँ । विभागीय टिम एपीएफले प्रधानमन्त्री कप महिला टी- २० को उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सम्पन्न रोमाञ्चक फाइनलमा एपीएफले कोशी प्रदेशलाई ११ रनले पराजित गर्दै … पूरा पढ्नुहोस् »

कोशी प्रदेश स्तरीय भलिबल माघमा हुने

भोजपुर । जिल्ला स्तरीय प्रतियोगिताहरु समेत कम भइरहेको अवस्थामा कोशी प्रदेश स्तरीय अन्तर पालिका भलिबल प्रतियोगिता भोजपुरमा हुने भएको छ । षडानन्द नगरपालिकाको केन्द्र दिङलामा प्रदेश स्तरीय भलिबल प्रतियोगिताको आयोजना … पूरा पढ्नुहोस् »

लामिछानेलाई खोया हान्ने रानाभाट रिहा

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई खोया प्रहार गरेका लमजुङका सन्तोष रानाभाट रिहा भएका छन् । मंगलबार उनलाई साधारण तारेखमा रिहा गरिएको हो । गत पुस ७ गते … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीले प्रशासकीय भवन उद्घाटन गर्ने भएपछि गाउँपालिकामा सार्बजनिक बिदा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रशासकीय भवन उद्घाटन गर्ने भएपछि रामेछापको सुनापति गाउँपालिकाले बिहीबार सार्वजनिक बिदा दिएको छ । प्रधानमन्त्री प्रचण्डले गाउँपालिकाको प्रमुख प्रशासकीय भवन उद्घाटनका लागि जाने … पूरा पढ्नुहोस् »

पोखरा, काठमाडौँ र नारायणगढमा सिगानाको सुन्तला

गलकोट (बागलुङ)। बागलुङको धेरै सुन्तला उत्पादन हुने सिगाना, बिहुँलगायत स्थानमा सुन्तला बजार पठाउन किसानलाई चटारो छ । यसपटक बागलुङमा उत्पादन भएको सुन्तलाको ६० प्रतिशत बिक्री भइरहेको छ ।  यस वर्ष … पूरा पढ्नुहोस् »

युवाविहीन बन्दै हुम्लाका गाउँ दाने

हुम्ला । सङ्घ, प्रदेश र स्थानीय सरकारले युवाका लागि रोजगारीका कुनै कार्यक्रम ल्याउन नसकेपछि हुम्लाका पनि कतिपय पालिकाका गाउँ नै रित्तिने गरी कामको खोजीमा युवा विदेशिएका छन् । उनीहरु धेरैजसो … पूरा पढ्नुहोस् »

एभरेष्ट बैंकको विराटनगरमा पैसा चोर्न एटीएम तोडफोड

काठमाण्डौं । विराटनगरमा पैसा चोरी गर्न एभरेष्ट बैंकको एटीएम मेसिनमाथि तोडफोड भएको छ । बैंकको विराटनगर शाखा कार्यालयअगाडि राखेको एटीएम मेसिन एक व्यक्तिले फुटाएका हुन् । एटीएम मेसिन फुटाएर पैसा … पूरा पढ्नुहोस् »

बालकुमारीको घटनालाई लिएर सुर्खेतमा आन्दोलन

काठमाडौं । ललितपुरकोे बालकुमारीमा शुक्रबार प्रदर्शनका क्रममा दुई युवाको ज्यान गएको घटनालाई लिएर सुर्खेतमा आन्दोलन चर्किएको छ । एपीएस भाषा परीक्षाका विषयलाई लिएर भएको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर दैलेखका … पूरा पढ्नुहोस् »

धनगढीको गेटा विमानस्थल विस्तारको योजना अघि बढ्न सकेन

गोदावरी (कैलाली)। धनगढीको गेटा विमानस्थल विस्तारको योजना अघि बढ्न सकेको छैन् । विसं २०७८ मा नेपाल नागरिक उड्डयायन प्राधिकरणले गेटा विमानस्थललाई क्षेत्रीय विमानस्थलका रुपमा विस्तार गर्न अगाडि सारेको योजना अघि … पूरा पढ्नुहोस् »